Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरी बल नेपाल बिओपि संग्रामपुरको उद्घाटन

सशस्त्र प्रहरी बल ,बोर्डर आउट पोष्ट संग्रामपुर सर्लाहीको आफ्नै भवन निर्माण भएको छ ।


मनोज यादव

सर्लाही ,फाल्गुन २५ । सशस्त्र प्रहरी बल ,बोर्डर आउट पोष्ट संग्रामपुर सर्लाहीको आफ्नै भवन निर्माण भएको छ । भवनको आइतवार एक समारोहका बीच प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका हुन ।

नेपाल सरकारको सुरक्षा सुदृढीकरण योजना अनुरुप २०६५ साल पुस २७ गते नेपाल -भारतको सिमानाका दशगजा नजिकै पर्ने साबिक सर्लाहीको संग्रामपुर गाविस वडा न-६ र हालको पर्सा गाउँपालिकाको वडा न-२ स्थित मण्डल टोलमा स्थापना भइ नेपाल सरकार मन्त्री परिषद्को निर्णयअनुसार २०६६ साल माघ २१ गतेबाट स्थायी रुपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको स्थापना भएर कार्यसम्पादन हुँदै आएको सो पोष्टको आफ्नै भवन निर्माणका लागि २०७२ साल असाढ ११ गते पर्सा गापा वडा न-२, जिंगढवाका विभिन्न स्थानीय जग्गा धनीहरुबाट ५ कठ्ठा ३ धुर जग्गा खरिद गरि २०७६ साल बैसाख २१ गतेबाट भवन निर्माण कार्य सुरु भइ २०७६ साल कात्तिक २२ गते सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि फाल्गुन २५ गते जिंगडवामा नवनिर्मित भवनमा स्थानान्तरण भएको बोर्डर आउट पोष्ट संग्रामपुरका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक जय बहादुर दथेपुथेले कार्यक्रममा जानकारी गराउनु भयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई राज्यबाट प्रदत्त मुख्य कार्यदेश मध्ये सिमा सुरक्षा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।उहाँले सिमा,सुरक्षा,शान्ति र विकास एकआपसमा अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सिमा सुरक्षा मजबुत नभइकन शान्ति सुरक्षाको अवस्था सबल हुन नसक्ने कुरालाई मध्यनजर गरि यसैवर्ष देशका विभिन्न स्थानहरुमा थप ११४ वटा बोर्डर आउट पोष्टको निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार तिब्रगतिमा स्थापना र निर्माणकार्य भइरहेको अर्यालले जानकारी गराउनुभयो ।हाल सर्लाही जिल्लामा ५१ किलोमिटर सिमा इलाका(दशगजा)को सुरक्षा गर्न ६ वटा बिओपिहरुको स्थापना भइसकेको र २ वटा बिओपिहरु स्थापनाको क्रममा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वटर सर्लाहीका गणपति विनोद राज श्रेष्ठले बताउनुभयो ।

प्रदेश न-२ का प्रदेश सभा सदस्य रविन्द्र बैठा, पर्सा गाउँ पालिकाका अध्यक्ष किशुनदेव यादव, उपाध्यक्ष इन्द्रकला देवी, हरिपुर्वा नगरपालिकाका मेयर सियाराम राय, उपमेयर चन्द्रकला देवी, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौर, राष्ट्रिय अनुसंधान विभाग सर्लाहीका प्रमुख उप अनुसंधान निर्देशक दिलिप कुमार सिंह, पर्सा गापा तथा हरिपुर्वा नपा अन्तर्गत विभिन्न वडाका वडाध्यक्ष विभिन्न संघसंस्था तथा पेशामा आबद्ध पेशाकर्मी , संचारकर्मी लगायतको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल ,नेपाल बिर्डर आउट पोष्ट संग्रामपुरले भवन निमाणमा योगदान पुराउने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।

Tags: प्रदेश
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
डिआईजी आचार्यको निर्देशन : सीमाबाट हुने तस्करीमा संलग्न प्रहरीमाथि कडा कारवाही हुने
जनप्रभाबन्युज विशेष

डिआईजी आचार्यको निर्देशन : सीमाबाट हुने तस्करीमा संलग्न प्रहरीमाथि कडा कारवाही हुने

2 years पहिले
तस्कर विरुद्ध सिरहामा कठोर बन्दै सशस्त्र एसपी गैह्रे : धमाधम पक्राउ गर्दै अवैध मालसमान
जनप्रभाबन्युज विशेष

तस्कर विरुद्ध सिरहामा कठोर बन्दै सशस्त्र एसपी गैह्रे : धमाधम पक्राउ गर्दै अवैध मालसमान

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh