Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

लहान । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डित र डीएसपी विरेन्द्र पासवानले लागू औषध विरुद्ध कठोर कदम उठाएको छ । सिरहा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेसँगै पण्डित र जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पासवानले लागुऔषध विरुद्ध कठोर कदम चालेको हो ।

लागुऔषध ओसार र प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले अभियान नै संचालन गरेका छन् । अभियानसँगै छोटो समयमा प्रहरीले ठूलो सफलता हात परेको छ । प्रहरीले लागुऔषधका कुनैपनि घटना पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कानुन बमोजिम कारबाही अघि बढाउने गरेका छन् । अभियान अन्तर्गत प्रहरीले पछिलो पटक सिरहाको गोलबजारमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –४ स्थित शिव मन्दिर चौकबाट जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको सन्युक्त टोलीले मंगलबार राति क्याम्पस रोडबाट शिव मन्दिरतर्फ जाँदै गरेको स ३ प ६३४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्लाकै गोलबजार–७ बस्ने पंकज मण्डल, वडा नम्बर –६ बस्ने अरविन्द सिंह दनुवार र वडा नम्बर–२६ बस्ने रबिन मुखिया रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा ( डिएसपी ) बिरेन्द्र पासवानले जानकारी दिए ।

डीएसपी पासवानका अनुसार रबिन मुखियालाई चेकजाँच गर्ने कर्ममा लगाएको ज्याकेटको खल्तीबाट १ ग्राम १९० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।

नियन्त्रणमा लिएका तिनै जनालाई थप अनुसन्धान भइरहेको डिएसपी विरेन्द पासवानले जानकारी दिए ।

त्यसैगरी : माध १० गते सिरहा प्रहरीले लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेका थियो । सिरहा नगरपालिका–१७ खैटोका भन्सार गेट छेउबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट ५ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित गोलबजार नगरपालिका–७ का २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका–८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प. ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी ; सिरहाको लहानबाट लागुऔषध सहित एकजना ब्यक्तीलाई प्रहरीले पक्राउ गरेका थियो ।लहान नगरपालिका-१ स्थित पानी ट्यांकी नजिकै घर भएका ४५ वर्षीय दयाराम ठाकुर पक्राउ परेको हो ।

ठाकुर आफ्नै घरमा लागुऔषध बेचबिखन गर्दै गरेको सुचना प्रहरिले पाउने बितिकै प्रहरीको टोली ठाकुरको घरमा पुग्दा उनले आफ्नो दायाँ हातमा कालो रंगको प्लास्टिक पोका बोकेका थिए। प्रहरीले चेकजाँच गर्दा त्यहीँ झोलामा डाईजीपाम इन्जेक्सन ३० एम्पुल, प्रोमेथोजाईन हाइड्रोक्लोराइड ३० एम्पुल, बुपेमुनमफेनिक इन्जेक्सन ३१ एम्पुल गरी ९१ एम्पुल र कफलिनकुटस् आरजेट-स्केन १४ बोतल लागूऔषध बरामद गरेका थियो ।

जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी विरेन्द्र पासवानका अनुसार ठाकुरको घर आँगन खानतलासी गर्दा कोठाको उत्तर-दक्षिण कुनामा छोपी राखेको अवस्थामा फेला परेको कालो रंगको प्लाष्टिक पोकामा मानिसको रगत लागेको निडिल बाङ्गिएको अवस्थामा प्रयोग भएको सिरिन्च ८ थान, निडिल प्रयोग नभएको सिरिन्च ७ थान, निडिल प्रयोग भएको सिरिन्च ३, थान, बटा सेटलाई रबरले बाँधिएको सेट ११ थान, जम्मा प्रयोग भएको एम्पुल ३३ थान र सोही पोका भित्रबाट डब्लुआईएक्सडीआइएन १०० एमएल लेखिएको बिर्को सहितको खाली बोतल ३ थान फेला परेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh