Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लहान । सिरहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्मा , डीएसपी विरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक हिरेन्द्र रोकायाले लागू औषध विरुद्ध कठोर कदम उठाएको छ । सिरहा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेसँगै शर्मा , जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पासवान र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख हिरेन्द्र रोकायाले लागुऔषध विरुद्ध कठोर कदम चालेको हो ।

लागुऔषध ओसार र प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले तीन महिने अभियान नै संचालन गरेका छन् । अभियानसँगै छोटो समयमा प्रहरीले ठूलो सफलता हात परेको छ । प्रहरीले लागुऔषधका कुनैपनि घटना पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कानुन बमोजिम कारबाही अघि बढाउने गरेका छन् ।

अभियान अन्तर्गत प्रहरीले पछिलो पटक ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको सन्युक्त टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाकै धनगढीमाई नगरपालिका – ९ का २२ वर्षका पवनकुमार साह, २३ वर्षका अंकेश कुमार महतो र २० वर्षका लालबाबु राय रहेका छन् । उनीहरु तीनैजनाको साथबाट ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी विरेन्द्र कुनार पासवानले जानकारी दिए । पवनको साथबाट तराजु, अंकेशको साथबाट १५ ग्राम र लालबाबुको साथबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

उनिहरु बिरुद्ध लागुऔषध मुद्दामा अदालतलबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी पासवानले जानकारी दिए ।

उनीहरु तीनैजना यसअघि २०८१ साउन १३ गते पनि लागुऔषध खैरोहिरोइनसहित पक्राउ परेर अदालतबाट मंसिर २० गते ४ महिना कैदको फैसला भएको थियो । उक्त फैसलापछि पनि उनीहरु भने लागुऔषधकै कारोबारमा रहेको खुलेको छ ।

त्यसैगरि : प्रहरी चौकी खिरौना र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा २२ र २३ चैतमा गरेको चेकजाँचको क्रममा छुट्टाछुट्टै ठाउँबाट ब्राउनसुगरसहित आठजनालाई पक्राउ गरेको हो। सोमबार सिराहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

छिमेकी मुलुक भारतको सीमावर्ती बजार जयनगरबाट बा. प्र. ०२–०३२ प ५१३१ नम्बरको पल्सर मोटरसाइकल चढेर आउँदै गरेका सिन्धुलीको दुधौली नगरपालिका– १० का करिब २४ वर्षीय प्रवीण बुढाथोकी र करिब २२ वर्षीय श्रवण कुमाललाई चेकजाँच गर्दा प्लास्टिकबाहेक दुई ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

पासवानका अनुसार जयनगरबाट म.प्र. ०१–००५ प २०३१ नम्बरको मोटरसाइकलमा सिराहातर्फ आउँदै गरेका मिर्चैया नगरपालिका– ८ का करिब १९ वर्षीय सुशान्त पञ्जियार र मिर्चैया– ५ का करिब २० वर्षीय विजय महतोलाई पनि चेकजाँच गर्दा प्लास्टिकसहित ०.९२ ग्राम खैरो हेरोइन बरामद भएको छ।

त्यस्तै, माडर–लहान रुटको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा काठमाडाैं महानगरपालिका– ११ बस्ने करिब २१ वर्षीय सुनीलबहादुर तामाङको साथबाट प्लास्टिकसहित २३.९५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू पाँचजनाविरुद्ध अदालतबाट पाँच दिनको म्याद लिएर जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh