Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोभिड-१९, अहिलेको परिवेश एवम समधान र सरकारलाई प्रशन – छोटेलाल यादव



कृष्णा यादब
बिरगंज, बैशाख २८ गते । मानवजातिको इतिहास हेर्ने हो भने हामी धेरै किसिमका महामारीको चपेटमा परेको छौ । तर अहीले चलिरहेको महामारी, मानवजातीको इतिहासमा पहिलो पटक बिश्वलाइ नै डिस्टर्ब गरेको छ । यो महामारीले सम्पुर्ण मानवजातीलाई कैदी हुने अवस्था सिर्जाना गरेको छ । तसर्थ सबैले यो घडीमा आफुलाई असुरक्षीत मससुस गरिरहेका छन । नया कुरा के पनी आएको छ भने , पहिलो पटक होला सायद सबै वर्ग समान चिन्तित देखिएका छन । यसको निकासको निम्ती बिश्वका शक्तिशाली मुलुकहरु साथै अन्य मुलुकहरु पानी यसको उपचारको लागी औषधी खोजीमा व्यस्त देखिन्छन । यसले विश्व भरीका मुलुकहरु लाइ समान स्थानमा ल्याए पनी, माइग्रेन्ट मजदुर वर्गलाइ पिडा थपेको छ । श्रमिक मजदुरहरुको अवस्था दिन दिनै नाजुक हुदै गइरहेको छ । उनीहरुको जीवन अर्पण गर्ने अधार पूर्ण रुपले लथालिङ्ग एवंम भताभुङ्ग बनाएको छ ।

यो समस्याको प्रवृधि ठुलो भएको हुनाले सरकारको भूमिका अत्यन्त आवश्यक छ । आम नागरिक देखि सरकारको माथिलो निकाय सम्मको सहकार्य हुन् जरुरी छ | नेपालको परिवेशमा हेर्ने हो भने , श्रमिक वर्गको वकालत गर्ने पार्टीनै सत्ता चलाइरहेको छ । लामो समय देखी श्रमिक वर्गको एडभोकेशी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रमा लगभग २/३ को बहुमतको सरकार छ र प्रदेश सरकारहरुमा ७ मध्ये ६ मा नेतृत्व लिएको छ । यस अवास्थामा यो प्रकारको सरकार हुनु सकारात्मक कुरा हो । यो बिशेष परिस्थितिमा सरकारले दुइवटा मुख्य कदम चाल्नु पर्ने आवस्यकता छ ।
पहिलो नागरिकको स्वास्थ सम्बन्धि चासो मुख्य हुनु पर्छ र अर्को फेजमा श्रमिक वर्गको जीवन चर्या चलाउन प्रसस्त राहतको व्यवस्थापन गर्नु पर्द छ । हाम्रो मुलुकको जनचेतना स्थर कम भएको हुनाले , जनचेतना प्रसस्त मात्राम फैलाउन पर्छ । कोभीड-१९ सम्बन्धि सुचना सामाजिक संजाल एवंम बिधुतिय मेडियाको मार्फतले जनसमुदायमा पुर्याउन सक्नु पर्छ ।

हामी समाजिक प्राणि हौ, समाजमा स्वाभाविक रुपमा हरेक किसिमका मान्छे हुन्छन | यहा राजीनितिक साथै गैरराजनीतिक सबै चरित्रका व्यक्ति हुन्छन र यहि बाटनै हामीले जनप्रतिनिधि पानी चुनेका हुन्छौ । हामीले चुनेका सबैले काम गर्न नसक्नुको कारण के होला ? चाहिने जतिको बचेट छ, अधिकार प्राप्त हुदा पानी किन असफल ? किनभने , कुनै पानी काम गर्न इच्छा शक्ति चाहिन्छ र हामीले चुनेका केही पात्रहरुको गैर राजनीतिक चरित्रका हुन्छन । तसर्थ हामी निरास हुनु पर्छ ।
प्रतेक दिन हजारौको संख्यामा श्रमिकहरु सडकमा अलपत्र परेको हामी संचार माध्यम र सामाजिक संजालमा देखछौ र हामी संग सरकारको आलोचना बाहेक केही गर्न सक्दैनौ ।

अब प्रश्न आउँछ , आखिर किन सरकार मौन छ ? बिदेशमा फसेका नागरिकको उद्दार किन गर्न सकिरहेको छैन ? श्रमिक मजदुरहरु लाइ अहिले सम्म ब्यवास्ठापं किन गर्न सकिएन?

जुन वर्गको राजनीतक पौहुच छैन । सामाजिक स्थरबाट कमजोर देखिन्छन , त्यो वर्गको लागि नाबोल्दिनु अहिलेको राजनीतक नेतृत्वहरुको लागि श्राप नबन्ला भन्न सकिन्न । राहतकै कुरा गर्ने हो भने यो वर्ग अत्यधिक पिडित छ , सायद जनप्रतिनिधिहरु गैर राजनीतिक भएर पनि होला । जनप्रतिनिधिहरु राजनीतिक भएका भए , यो समस्या हुदैन थियो होला । तसर्थ जिम्मेवारी बोध गर्न आहिलेको आवस्यकता हो ।
हाम्रो देश सायद लामो सम्म लक् डाउन थेग्न नसक्ला । आर्थिक भार दिन दिनै बढिरहेको अवस्था छ , कलकरखाना बन्द ठप्प परेको अवस्था छ । मुलुकले ठुलो आर्थिक भार सहन नसकने आवस्था छ ।
पर्यटन वर्ष स्थगित हुन साथ् , त्यो क्षेत्रमा परेको समस्या पनि ठुलो छ ।
पर्यटन मजदुरहरु को व्यवस्थापन मूल च्यालेन्ज हुन सक्छ । तसर्थ , स्तार्कथा अपनाउदै सरकारले यो बेला उध्ययोगहरु संचालनमा लयाउनुको विकल्प छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 year पहिले
हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh