Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट तस्करी हुँदै गरेको सवा ७ क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार बिहान करिब १ः३० बजे बिहुल पुलभन्दा सय मिटर पूर्वतर्फ एक स्कार्पियोबाट झार्दै गरेको अवस्थामा प्रहरीले ७ क्विन्टल २६ किलो गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी मौवहा मल्हनियाबाट खटिएको टोलीले प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको हो । प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ नेतृत्वको टोलीले सो गाँजा बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले उक्त घटनाबारे जानकारी गराउँदै तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए ।

प्रहरीका अनुसार गाँजा नियन्त्रणमा लिइरहँदा स्कार्पियोका चालक र अर्का एक जना अर्को स्कार्पियोमा चढेर फरार भएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, तस्करहरूले अर्को गाडी तयारी अवस्थामा राखेर भाग्ने योजना बनाएका थिए । एसपी खतिवडाका अनुसार, “गस्तीमा खटिएका प्रहरीहरू सामान्य प्रक्रियामा सञ्चालन भइरहेकाले तस्करहरू भाग्न सफल भए । तर, उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।”

सप्तरी प्रहरीले यसअघि पनि गाँजा तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने तथा ठूलो परिमाणमा लागुऔषध बरामद गर्ने सफलता प्राप्त गरिसकेको छ ।

पुस २७ गते, बलान बिहुल गाउँपालिका–१ कमलदाहबाट ६ क्विन्टल ७० किलो बेवारिसे गाँजा बरामद गरिएको थियो । त्यस्तै मंसिर ४ गते, राजगढ गाउँपालिका–४ बेल्ही चपेना क्षेत्रमा प्रहरीले टिपरसहित १७ क्विन्टल १७ किलो गाँजा नियन्त्रणमा लिएको थियो ।

नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ। लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन बढीरहेकाले सप्तरी प्रहरी आक्रमक शैलीमा लागु औषध नियन्त्रणमा लागेको एसपी खतिवडाले बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh