Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरसलाई परास्त गरेका पत्रकार सञ्जय के.सीको भोगाई…


  • काठमाडौं ,भदौ १८ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता
  • लेखक – सञ्जय केसी


विश्वव्यापी रुपमा अतंक मच्चाइरहेको कोरोना भाइरसले नेपाल र नेपालीलाई पनि थिलथिलो पार्दै छ । दिनानुदिन कोरोना संक्रमणले व्यक्ति र समाजलाई नै गाँज्दै गएको छ । कोरोनाको डर हामी सबैमा उत्तिकै छ । यसबाट सजग र सचेत हुँदा हुँदै पनि धेरै नेपालीहरुले ज्यान गुमाउनु परेका दुःखद समाचारहरु सार्वजनिक भइरहेका छन् भने अधिकाँश नेपालीहरु कोरोना संक्रमणबाट आक्रमण भई मुक्त हुने क्रम पनि बढ्दो छ ।

यही सन्दर्भमा सञ्चारकर्मी सञ्जय के.सी पनि कोरोनाबाट संक्रमित भई मुक्त हुनुभएको छ । यो सञ्जय र उहाँको परिवारको लागि त अत्यन्तै सुखद क्षण हो भने उहाँले कोरोनाबिरुद्धको लडाईँमा जित हात पार्नु समग्र सञ्चाकरर्मीहरुका लागि खुशीको क्षण हो । कोरोनाको उपचार भनेकै दृष्ढ आत्मबल र आइसोलेशनको पालना गर्नु उहाँको अुभव र भोगाई छ । साथै पत्रकारहरुलाई आपत बिपतका बेलामा किन संगठन चाहिँदो रहेछ ? संगठन र नेतृत्वले बिपतमा परेका बेला के गर्दो रहेछ ? त्यो पनि उहाँले कोरोना करहकाबीच अझ बढी बुझ्ने, भोग्ने र अनुभव लिने काम गर्नु भएको छ ।

सञ्चारकर्मी के.सीले कसरी कोरोना परास्त गर्न सक्नुभयो ? उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको भोगाई र अनुभव सबै पाठकका लागि उपयोगी हुने महसुश गरी जस्ताको तस्तै यहाँ प्रकाशित गरिएको छ ।

“निरन्तर काममै व्यस्त थिएँ । यसैबीचमा अन्य रोगबाट ग्रसित एकजना फुपुको छोरीमा कोरोना भाईरस पनि देखा परेपछि उनलाई हामीले बचाउन सकेनौं । अर्को बहिनी पनि संक्रमित रहेको र मैले नै उनको हेरचाह गरिरहेकोले मेरो पनि कोरोना परिक्षण भयो । गत भाद्र ९ गते म पनि कोरोना संक्रमित भएको मौखिक जानकारी पाएँ । संक्रमित भएता पनि केही दिनसम्म मैले आफूलाई सामान्य अवस्थामै रहेको अनुभव गरे ।

१५ गते फेरि परिक्षण गराएपछि १६ गते बहिनी र म, भाईरस मुक्त भएको एसएमएस पायौं । हुन त मैले सकेसम्म आफन्त, सहयोद्धाहरु तथा चिनेजानेकालाई जानकारी गराएँ तर सामाजिक सञ्जालमार्फत जानकारी गराउँदा सबैमा अनावश्यक पिडा बोध होलाकि भन्ने लागेर त्यतातिर ध्यान दिइँन । कसैले नकरात्मक रुपमा लिन्छन् भनेर चाहीँ पटक्कै हैन् ।

महत्वपूर्ण कुरा चाहि, म आवद्ध प्रेस संगठन नेपाल, त्यसमा पनि उपत्यका प्रदेशको साथ सहयोग र निरन्तरको निगरानीका कारण मैले कोरोना संक्रमित भएको कुरै बिर्से । उपत्यका प्रदेशका आदरणीय संयोजक नवराज दाहाल तथा पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष सूर्य सुवेदी, पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीको दरिलो भरथेगका कारण, मैले आफैलाई संक्रमित हुँ भन्ने कहिल्यै महशुस गर्नु परेन । संगठन घर हो भन्ने शैद्धान्तिक विषय त धेरै पहिला नै थाहा थियो तर प्रत्यक्ष अनुभव चाहि यसपटक राम्रोसँग गर्न पाए ।

प्रेस संगठन नेपालका आदणीय संयोजक महेश्वर दाहाल, सह संयोजक गणेश बस्नेत, अग्रजहरु बलराम थापा, विष्णु सापकोटा ‘जुगल’, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, काठमाडौं शाखाका अध्यक्ष शान्ताराम विडारी, प्रेस संगठन उपत्यका प्रदेशका इन्चार्ज सुरोजंग पाण्डे, सह संयोजक प्रकाश सिलवाल, त्यस्तै, बागमती प्रदेशका सहसंयोजक सुनिल खड्का, संगठनका केन्द्रीय सदस्यहरु दिल बहादुर केसी, फणीन्द्र फुयाँल, कृष्ण लेकाली, यस्तै, काठमाडौंका संयोजक सागर पन्त, तथा संगठनको विभिन्न तह र तप्कामा रहनु भएका टेनिस रोका, पुस्कर बस्नेत, प्रकृति नेपाल ‘तारा’, प्रेस युनियन दोलखाका नेता गोकर्ण भण्डारी लगायत बागमती प्रदेश सांसद माननीय विशाल खड्का र अग्रज नेता बसन्तराज कार्की, मलाई सधैं माया गर्ने कृष्ण तिम्लसिना र नबिन कार्की एवं सहपाठी, आफन्तजन, मित्रहरुको आशिर्वाद तथा शुभकामनाका कारण मैले एकचोटीका लागि कोरोनालाई परास्त गरे ।

मेरो विचारमा सक्रिय र सामान्य जीवनशैली अपनाउनेहरुका लागि कोरोना भाईरस रुघाँखोकी जतिको शक्तिशाली पनि रहेनछ तर पाको उमेर र रोगले ग्रसितहरुलाई यसले बढि अप्ठ्यारो पारिरहेको देखिन्छ । जीवनमा एउटा सिटामोल पनि नखाएको र एक सेकेण्ड पनि आफ्नो लागि अस्पताल नगएको हुनाले मैले कुनै प्रकारको औषधी लिइन र अस्पताल पनि धाइन ।

मेरो घरबेटीको साथ सहयोगले म डेरामै बेसारपानी, अदुवापानी र दालभात खाएर बसे ।
धेरैले सम्झनु भयो र सबैलाई यहाँ स्थान दिन नसकेकोमा क्षमा चाहन्छु तथा फेरि एकपटक सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै कोरोना जस्ता भाईरसहरुबाट टाडा रहन सचेत त हुनु पर्दछ तर कुनै प्रकारको डर र त्रास चाहि लिनु आवश्यक छैन् भन्ने अनुरोध सम्पूर्णमा गर्न चाहन्छु । हजुरको समय शुभ रहोस् ।”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद
जनप्रभाबन्युज विशेष

खसीको नाममा बाख्राको मासु बिक्री,तीन पसलबाट २५ किलो मासु बरामद

9 months पहिले
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची
खेलकुद

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्य सूची

9 months पहिले
प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री

9 months पहिले
ओली-भण्डारीको भेट एमालेका लागि महत्त्वपूर्ण छ : भट्टराई
जनप्रभाबन्युज विशेष

ओली-भण्डारीको भेट एमालेका लागि महत्त्वपूर्ण छ : भट्टराई

9 months पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 year पहिले
साइबर क्राइमलगायत अनुसन्धानका क्षेत्रलाई तालिम क्यालेण्डरमा समावेश गर्नुपर्छ : आईजीपी थापा
जनप्रभाबन्युज विशेष

साइबर क्राइमलगायत अनुसन्धानका क्षेत्रलाई तालिम क्यालेण्डरमा समावेश गर्नुपर्छ : आईजीपी थापा

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh