सिरहा । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले उक्त कार्यक्रम ल्याउन लागेको हो ।

यही वैशाख १२ देखि वैशाख १७ गते सम्म “लहान गोल चकर सिरहा बस स्ट्यान्ड” टिभिएस लहानले ग्राहकहरूका लागि टिभिएस “एक्सचेन्ज मेनिया” सुरु गरेको छ ।कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने होस वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गर्नेछ ।
कम्पनीका अनुसार, पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन, जस्तोसुकै कन्डिसनको बाइक तथा स्कुटरमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन, साथै थप छुट र विशेष अफरहरू उपलब्ध गराइनेछ । विशेष मोडलहरुमा ० प्रतिशत व्याजदरमा फाइनान्सको समेत सुविधा रहेको जगदम्बा मोर्टसले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, र फ्रि एक्सेसरिज अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायतका सुविधा पाउनेछन् । त्यसैगरी, टीभीएसले आफ्ना सवारीहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था समेत गरेको छ ।
साथै टिभिएसको हरेक बाइक र स्कुटरमा लाइफटाइम वारेन्टी ग्राहकले प्राप्त गर्न सक्नु हुन्छ ।
थप जानकारी को लागि राज अटोमोबाइल,लहान
फोन :9801964199 / 033-564724
