Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ऐलानी र पर्ती जग्गाको संरक्षणको जिम्मेवारी स्थानीय सरकारलाई


  • काठमाडौं,जेठ २८ गते बुधबार ।
  • स्थानीय तहलाई सक्रिय बनाउने विशेष व्यवस्था सहित सरकारले ‘सरकारी सार्वजनिक जग्गा संरक्षण सम्बन्धि मार्गदर्शन २०७६’ कार्यान्वयनमा ल्याएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने तथा स्थानीय प्रशासन ऐन २०२८ ले सरकारी सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने अधिकार सम्बन्धित जिल्लाको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिए ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली २०७४ ले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा  सरकारी, सार्वजनिक, गुठी, सामुदायिक तथा पर्ती जग्गाको संरक्षणको जिम्मेवारी तोकेको छ । यसरी यस्ता जग्गा आवाद गरे गराएमा जरिवाना गरी बझ्याइ दिने व्यवस्था गरेको छ । 
बसोबास गरिरहेको ऐलानी र प्रति जग्गा व्यवस्थापनको काम बाहेक प्रयोगमा नरहेका सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यो मार्गदर्शन लागू गरिएको हो । पाटी पौवा, पोखरी, सडक, खेलमैदान, गौचरण, पार्क, नदी किनारा, हाटबजार, विद्यालय, क्याम्पस वरपरका जग्गा लगायतका सरकारी सार्वजनिक जग्गाको संरक्षण गर्ने सरकारको योजना हो । 

नेपाल सरकार र स्थानीय तहबीचको समन्वयमा सरकारी, सार्वजनिक जग्गाको संरक्षण गर्न, सरकारी, सार्वजनिक जग्गाको प्रोफाइल तयार गर्ने, सरकारी र सार्वजनिक जग्गाको स्पष्ट रूपमा सिमांकन गर्ने र त्यस्तो जग्गाको विवरणसहितको बोर्ड राख्ने व्यवस्था मिलाउने कार्य गर्न सार्वजनिक जग्गा संरक्षण सम्बन्धी मार्गदर्शन २०७६ जारी गरेको हो ।

मार्गदर्शनले प्रत्येक स्थानीय तहले सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्न प्रोफाइल तयार पार्नका लागि सम्बन्धित मालपोत कार्यालय र नापी कार्यालयबाट आफ्नो क्षेत्र भित्रको सम्पूर्ण सरकारी र सार्वजनिक जग्गाको लगत र नक्सा माग गर्नु पर्नेछ । स्थानीय तहले माग गरे बमोजिमको लगत र नक्सा सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित मालपोत कार्यालय र नापी कार्यालयको हुनेछ ।
सरकार र स्थानीय तहबीचको समन्वयमा सरकारी, सार्वजनिक जग्गाको प्रोफाइल तयार गर्ने, सरकारी र सार्वजनिक जग्गाको स्पष्ट रूपमा सिमांकन गर्ने र त्यस्तो जग्गाको विवरणसहितको बोर्ड राख्ने व्यवस्था मिलाउन र कानूनमा व्यवस्था भए बमोजिमको कार्य गर्न गराउन मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई समन्वयात्मक रूपमा क्रियाशील बनाउन मार्गदर्शन २०७६ जारी गरेको हो ।

स्थानीय तहले सरकारी र सार्वजनिक जग्गाको संरक्षण र पहिचानको लागि व्यक्तिगत र सरकारी एवम् सार्वजनिक कुन प्रकृतिको जग्गा हो सो छुटिने गरी छुट्टाछुट्टै रंगबाट देखिने गरी जग्गाको प्रोफाइल तयार गर्नुपर्नेछ ।

नापी कार्यालयले सरकारी र सार्वजनिक जग्गा छुट्याइसकेपछि त्यसको संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको जिम्मामा हुनेछ । त्यहाँ भएका अवरोधहरूलाई स्थानीय तहले हटाउनु पर्नेछ । यसरी छुट्याइएको सरकारी र सार्वजनिक जग्गालाई स्थानीय तहले स्थायी सीमा चिन्ह वा तारबार वा पर्खाल लगाइ संरक्षण गरेर राख्नु पर्नेछ । 

नापी कार्यालयले सम्बन्धित मालपोत कार्यालयसँगको समन्वयमा उक्त जग्गाको नक्सा तयार गरी स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ । यसरी तयार भएको जग्गाको अभिलेख स्थानीय तहले सम्बन्धित प्रदेश सरकारलाई पठाउनु पर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । हाल नेपालमा करिब ७० हजार वर्ग किलोमिटर सरकारी तथा सार्वजनिक जग्गा रहेको अनुमान छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला
जनप्रभाव राजनीतिक ब्यूरो

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला

3 years पहिले
बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन
आर्थिक

बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

3 years पहिले
बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा
जनप्रभाबन्युज विशेष

बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा

3 years पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 years पहिले
काम एउटै कर्मचारी थरीथरी
जनप्रभाबन्युज विशेष

काम एउटै कर्मचारी थरीथरी

4 years पहिले
इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान
जनप्रभाबन्युज विशेष

इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान

4 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh