Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा

बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा

लहान । संघीयतामा देश गएको छ। दुई तिहाईको स्थिर सरकार देशमा बनेको छ। सिंहदरबारको अधिकार गाउँ गाउँ भनिएको छ। तर सिंहदरबारको अधिकार गाउँमा पुर्याएर जनतालाई विकासको अनुभूति दिलाउने कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ।

झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि आए, तर जनप्रतिनिधिलाई सघाउने प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी स्थिर भएर बस्न नसक्दा सरकारको अनुभूति जनताले गर्न सकेका छैनन्।

स्थानीय सरकार आएको डेढ बर्ष बितेपनि कर्मचारी व्यवस्थापन र स्थिरता नहूँदा बिकासले गति लिन सकेको छैन्। स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत पाउँनै मुस्किल हुने, सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा दुर्गमका गाउँपालिकाहरु अहिलेपनि प्रशासकीय अधिकृत विहिन बनेका छन्।

सिरहाको बरियारपट्टि गाउँपालिकामा यस अवधिमा झण्डै दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन्। सामान्यतया कर्मचारी एक देखि दुई वर्ष एउटै क्षेत्रमा बस्नुपर्ने हो। झन स्थानीय सरकारलाई मजबुद र सञ्चालनको लागि कर्मचारीको सहयोग हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको सरुवा चाडो चाडो हूँदा जनताले सेवा अनुभूति गर्न नसकेको स्थानीय बताउँछन्।

योजना तथा कार्यक्रम कार्यान्वयन, आर्थिक कारोवार र प्रशासन सञ्चालनमा नेतृत्वदायी भूमिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नै छन्।

बरियारपट्टीमा करिब २ दुई महिना देखि प्रमुख प्रशास्किय अधिकृत र गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो पालिकाको काम काज छाडेर उप राष्ट्रपति कार्यालय र मन्त्रालय धाउने गरेका छन्।

पालिका पुर्ण रूपमा धारासाही बन्दै गरेको स्थानीयहरुले बताउँछन्।दैनिकी काम काज गराउन आउने सर्बसाधारण जनतालाई निकै सास्ती खेपिनु परेको छ्। अध्यक्ष सन्तोष महतोले कमिसन र बजेट कुमल्याउन अधिकृत र लेखा आफ्नो आफ्नो तरीकाको मान्छेलाई ल्याउने गरेका छन्।

असारमा पेश भएको निति तथा कार्यक्रम अध्यक्षको मनाेमानि प्रवृत्तिकाे कारण बजेट सभामा पेश हुन नसकेकाे स्थानीयको आरोप रहेका छन।प्रत्येक वर्ष आफ्नो मनाेमानि ढंगले बजेट नबनेपछि सभा समयमा नगराउने रबैया रहेकाे गाउँ पालिका अध्यक्ष सन्तोष कुमार यादवको कारण बिगतको आर्थिक बर्षमा समेत भाद्र महिनामा गाउँसभा भएको थियो।

वर्ष मा ३/४ प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई मनाेमानि ढंगले सिंगाे गाउँपालिकाको बजेट र कार्यालय प्रमुख बिहिन रहेको देखिन्छ।दुईदिनै मै सरूवा गराई गाउँपालिकाकाे सम्पूर्ण बिकास निर्माण,दैनिक प्रशासनिक कामकाज ठप्प हुदाँ सेवाग्राहीलाई सास्ती खेपिरहेका छन।

अध्यक्ष महतोले पटक – पटक सरूवा गराएर ल्याएका प्रमुख प्रशासकीय अधिकृत मनाेमानि ढंगले काममा सहयोग नगर्दा २ दिन मै अशोक कुमार सिंहलाई फाल्गुनमा सरूवा गराई अर्का अधिकृत ल्याएर त्यसगरी बैशाख १९ गते अर्को प्रमुख प्रशासकीय अधिकृत रंणजित यादवलाई ल्याए भने यादवले अध्यक्षकाे मनाेमानि ढंगबाट काम नगर्दा निजलाइ कार्यालयकाे कामकाज गर्ने वातावरण समेत असज गर्दा असार भरि लगभग सुस्त गतिमा कार्यालय रहेको स्थानीय राजिव यादवसितले बताए।

२ मिहना रणजित यादब नहुदै पुन: अर्को अधिकृतकाे लागि मन्त्रालयमा धाइरहेका अध्यक्ष महतो पुनः मन्त्रालयले उनकाे सिफारिस भन्दा अध्यक्षले नै विगतमा काम गरएकाे अधिकृत सरूवा हुदाँ हाल सरूवा भइ आउन लागेकाे अधिकृतकाे सरूवा बदर गर्न १० दिनदेखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प राखि मन्त्रालय धाईरहेका छन।

३/४ काे भरमा असार मसान्तसम्म चलेका कार्यालय हाल कार्यालय प्रमुखको अभावमा दैनिक चिठी पत्र,सिफारिस र गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण समेत हुन नसकेको स्थानीय यादवको गुनासो रहेका छन्। महिनामा ३ तीन पटक कार्यपालिकाकाे बैठक बस्नुपर्ने निजकाे ईच्छाकाे बन्धक रहेकाे कार्यालय कहिले महिनामा १ पटक कार्यपालिकाकाे बैठक नबस्ने र कहिले १ दिन ४ बैठक बस्ने रबैया समेत रहेकाे देखिएका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh