Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान

इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान

इटहरी । इटहरी उपमहानगरपालीकाले सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गरेको छ।इटहरी उपमहानगरपालीकाले इटहरी उप-महानगरपालिका कार्यलयको सबै सवारी साधनहरुमा जिपिएस उपकरण जडान गरेको हो ।

यसरी जडान गरीएको जिपीएस् मार्फत प्रबिधिले सवारी साधन दुरुपयोग र चोरी हुनबाट जोगाउने गर्दछ । जिपिएस् मार्फत कम्प्युटरबाट सवारीसाधन कहाँ छ ? कुन गतिमा कुदिरहेको छ ? आदि बारेमा जानकारी पाउन सकिन्छ ।
प्रविधीलाई आत्मसाथ गर्दै सरकारी सवारी साधनको दुरुपयोग र अनियमितता नियन्त्रण गर्न नगरले सवारीमा जिपिएस जडान गरेको इटहरी उपमहानगरपालीकाका मेयर हेमकर्ण पौडेलले बताए ।

नगरवासिलाइ छिटो छरितो र पारदर्शी सेवा सुविधा प्रदान गर्न तथा इटहरी उपमहानगरपालीकालाई प्रविधी मैत्री बनाउन आफू प्रतिबद्ध रहेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।अब उपमहानगरपालीका सम्पुर्ण सवारी साधन ठीक यो बेला कहाँ र कस्तो अवस्थामा छन् भन्ने पनि कम्प्युटर र मोबाइलबाटै हेर्न सकिन्छ ।

जिपिएसले गाडी गुडिरहेकै देखाउँछ र गुडेको गति पनि बताउँछ। दिनभरमा कुन गाडी कति किलोमिटर गुड्यो, हिजो र अस्ति कुन–कुन लोकेसनमा गाडी पुग्यो भन्ने रेकर्डसमेत हेर्न सकिन्छ। यसमा ९० दिन सम्मको अभिलेख रहने र जुनसुकै समयमा उक्त अभिलेख हेर्न सकिन्छ ।

नगरका करिब १३ सवारीमा जिपिएस जडान गरिएको इटहरी उपमहानगरपालीकाका सुचना प्रविधि अधिकृत ओसन चौधरीले बताए । महिनाभरमा गाडी कति किलोमिटर गुड्यो भन्ने रेकर्ड पनि हेर्न सकिने उनले बताए ।नगरका मेयर, उपमेयरदेखि सबैले प्रयोग गर्ने सवारी साधनमा जिपिएस जडान हुने समेत सुचना प्रविधी अधिकृत चौधरीले जानकारी दिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh