Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनताले भन्छ जिम्मेवार ब्यक्ति भएर फोन नउठाउने र कोरोना संक्रमित लाई गुणस्तरीय खाना खुवाउने नसकिने मेशु सहिब को के काम


वीरगंज ५ जेष्ठ । नारायणी अस्पताल र सिद्दार्थ माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई सामाजिक संस्था सानो पाइलाले खान र खाजा खुवाउन थालेको छ ।

वीरगञ्जमा लगभग डेढ दसकदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सामाजिक संस्था सानो पाइलाले नारायणी अस्पताल र सेमी आइसोलेसन सिद्दार्थ माविमा रहेका कोरोना संक्रमितहरुलाई सोमबार देखि खान र खाजा खुवाउन थालेको हो ।

अस्पताल प्रशासनले कोरोना संक्रमितहरुलाई गुणस्तरहिन र अस्वास्थ्यकर खाना खुवाउदै गरेको गुनासो आउन थालेपछि खाना खुवाउने जिम्मा सानो पाइलाले लिएको छ ।

स्थानीय प्रशासन, प्रहरी र अस्पताल प्रशासनको समन्वयमा साेमबार बिहान पहिलाे पटक नारायणी र सिद्दार्थ माविकाे क्वारेन्टीनमा रहेका विरामीहरूलाइ नास्ता पस्किएकाे सानाे पाइलाका सञ्चालन प्रमुख जय साहले जानकारी दिए ।

स्वस्थकर खाना खान पाउँदा बिरामी हर्षित छन् । काेराेनासँग लड्न राेग प्रतिराेधात्मक क्षमता बलियाे पार्न पनि स्वस्थ खाना अत्यावश्यक भएको पोषणविदहरुको भनाई छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले उपलब्ध गराएको मापदण्ड अनुसार संक्रमितहरुलाई खान उपलब्ध गराइएको साहले बताए ।

नारायणी अस्पतालमा भर्ना भएका कोरना संक्रमितहरुले अस्पताल प्रशासनले उपलब्ध गराएको खान खाएर उल्टै थप बिरामी हुने गुनासो गरेका थिए । कोरोना संक्रमित मध्येका एक पत्रकार सुरेश बिडारिले चाउचाउ खाएको तस्विर सामाजिक सञ्जालमा हाले देखि अस्पताल प्रशासनको व्यवस्थापन माथि थप प्रश्न उठ्न थालेको थियो ।

अस्पताल प्रशासन त्यसैगरी सरसफाई र कोरोना संक्रमितहरुको उपचारमा समेत चुकेको आइसोलेसनमा भर्ना रहेका संक्रमितहरुले बताउदै आएका छन् । वीरगञ्ज कोरोना संक्रमणको हट्स्पट बन्दै जाँदा समेत अस्पताल प्रशासनले व्यस्थापन पक्षमा प्रभावकारी ढंगले काम गर्न नसके पछि सरोकारवालाहरुले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायको कार्या क्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् ।

गुणस्तरिय खाना खुवाउन नसक्ने नारायणी अस्पतालले कोरोना संक्रमितहरुको उपचार कसरि गर्ला भनेर सामाजिक सञ्जालमा प्रश्नहरु उठ्न थालेका छन् । अस्पतालले कोरोना संक्रमितहरुका लागि उपलब्ध गराउँदै आएको खानामा समेत भ्रष्टाचार भएको कुरा सतहमा आएको छ ।

कोरोनाको महामारीमा समेत अस्पताल प्रशासन व्यस्थापन पक्षमा कम्जोर देखिएको स्थानीयहरुले आरोप लगाएका छन् । यस सन्दर्भमा अस्पतालका मेसु डा. मदन उपाध्यायसँग पटक-पटक सम्पर्क गर्न खोज्दा पनि उनले फोन उठाएनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला
जनप्रभाव राजनीतिक ब्यूरो

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला

3 years पहिले
बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन
आर्थिक

बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

3 years पहिले
बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा
जनप्रभाबन्युज विशेष

बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा

3 years पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 years पहिले
काम एउटै कर्मचारी थरीथरी
जनप्रभाबन्युज विशेष

काम एउटै कर्मचारी थरीथरी

4 years पहिले
इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान
जनप्रभाबन्युज विशेष

इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान

4 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh