Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विरगञ्जका मेयर सरावगीले पत्रकारलाई सेन्सरसीप गर्नुपर्छ भनेपछि


विरगञ्ज, जेठ ३ गते सनिवार । कोरोना भाइरस महामरीको इपिसेन्टर बनेको पर्सा विरगञ्जको मुख्यमन्त्री लालबाबु राउतले अनुमगन गरेका छन् । प्रदेश २ को राजधानी जनकपुरबाट आएका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सल्लाह लिएका थिए । साथै उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन पनि दिएका छन् ।

मुख्यमन्त्रीको टोलीसँग छलफलमा विरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।

छलफलका क्रममा नगरप्रमुख सरावगीले प्रदेश २ सरकारलाई सञ्चारकर्मीलाई सेन्सरसीप गर्ने गरी कानुन बनाउन आग्रह गरेका छन् । कोरोना महामारीका बीचमा सरकारले गरेका कामहरुको सञ्चारकर्मीले नकारात्मरुपमा मात्रै समाचार लेख्ने गरेकाले सम्पूर्ण प्रेस जगतलाई नै प्रदेश २ मा प्रतिबन्ध लगाउने गरी कानुन निर्माण गर्न आग्रह गरेका हुन् ।

तत्कालिन संघीय समाजवादी पार्टीबाट चुनाव जितेर मेयर भएका सरावगीले जथाभावी समाचार लेखिदिएको आरोप लगाए । ‘जनकपुर टुडे’ पत्रिकाको नामै किटेर उनले आफूले राम्रो काम गर्दा गर्दै पनि पूर्वाग्रही ढंगले समाचार प्रकाशन गर्ने गरेको बताए ।
विरगञ्जको नारायणी अस्पतालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि आफूले विभिन्न ठाउँमा सहयोग माग्दा साथ नपाएको बताउँदै जनतालाई राहत बाँड्दा पनि पत्रकारले भ्रष्टाचार भनि टिप्पणी गरेकोमा उनको आपत्ति थियो ।

छलफलमै सहभागी भएका नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष चौहानले भने नगर प्रमुख सराबगीका भनाईको प्रतिबाद गरेका थिए । उनले लोकतान्त्रिक मूल्य मान्यतामा चल्न आग्रह गर्दै अहिले र भोलि पनि नेपालमा प्रेसलाई सेन्सरसीप लगाउने कानुन बन्नै नसक्ने तर्क गरेका थिए ।
अध्यक्ष चौहानले  मेयर सरावगीलाई वडाअध्यक्षले पत्रकार सम्मेलन गरी मेयरले कुहिउका चामल बाँड्नका लागि पठाएकाे भनि गरेकाे पत्रकार सम्मेलनकाे समाचार लेख्ने की नलेख्ने भन्दै प्रश्न पनि गरेका थिए ।

प्रदेश २ मा अहिलेसम्म तीन जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा फ्रन्टलाइनमा बसेर समाचार संकलन गर्ने सञ्चारकर्मीको मनोबल बढाउनुको साटो उल्टै सेन्सरसिपको कुरा गरेर लोकतान्त्रिक शासन पद्दतिको खिल्ली उडाएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला
जनप्रभाव राजनीतिक ब्यूरो

बुवाको साथीबाट ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला

3 years पहिले
बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन
आर्थिक

बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

3 years पहिले
बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा
जनप्रभाबन्युज विशेष

बरियारपट्टि गाउँपालिका दुई महिना देखि अध्यक्ष र प्रमुखविहीन, सेवाग्राही मारमा

3 years पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 years पहिले
काम एउटै कर्मचारी थरीथरी
जनप्रभाबन्युज विशेष

काम एउटै कर्मचारी थरीथरी

4 years पहिले
इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान
जनप्रभाबन्युज विशेष

इटहरी उपमहानगरको सबै सवारीमा जिपिएस जडान

4 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh