Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सेना एउटा संगठित अनुशासित संस्था हो

काठमाडौं,जेठ २९ गते बिहिवार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना राज्यको महत्वपूर्ण अंग भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारकिा समयमा राज्यका सम्पूर्ण अंग परिचालन गरिएको बताएका छन् ।

‘राज्यका सम्पूर्ण अंगलाई हामीले परिचालन गरेका छौं । जो जति सम्बन्धित छ । सेना एउटा संगठित अनुशासित संस्था हो । र त्यो संस्थालाई हामीले यस्तो कठिन परिस्थितिमा गर्नुपर्दछ’, उनले भने ।

त्यस्तै सांसदहरुले सेनालाई व्यवसायीक नबनाएर व्यापारिक बनाएकोमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘यसअभन्दा अगाडि सेनाले प्लेन पनि किनेको छ । हतियार पनि किनेको छ । बुट, कपडा, बिस्कुट थुप्रै चिज किनेको होला । त्यतिखेर व्यापारिक भएन । अहिले सेना आफू उत्पादन गर्ने बाटोमा लागिरहेको बेला व्यावसायिक नभएर आफ्ना निम्ति चाहिने सामानहरु आफैं गर्ने अनि बाहिरको खरिद प्रक्रिया र खरिद विक्रिका कुराहरुमा नजाने कुरा भएपछि र केहीकेही सेनालाई चाहिने कुराहरु जस्तो सेनाको अस्पताल छ ।

अस्पताललाई सामाग्री चाहिन्छ त्यो उसले छिटो छरितो ढंगले आफैंले ल्याउँछ भने सेनाले अस्पताल चलाउन पाउँछ कि पाउँदैन ? अहिलेको सरकराले सेनाको अस्पताल त बनाएको होइन । सेनाको अस्पताल उहिल्यैबाट बनेको छ । त्यो अस्पतालमा आफैंले उहिल्यैबाट आफूले औषधि उपकरण किन्ने गरेको छ । अनि अहिले सेनाले २८ हजार पिसिआर अन्य केही सामानहरु आफूलाई आवश्यक पर्ने । आफ्नो तर्फबाट सेवा उपलब्ध गराउन आवश्यक पर्ने । र अहिले कोरोनाविरुद्ध सेनाले फोर फ्रन्टमा बसेर सेवा गरिरहेको छ ।

त्यसै प्रसंगमा आफ्नो सुरक्षाका लागि चाहिने पिपिई जस्ता कुराहरु सेनाले किन्यो भने यसमा आपत्ति हुनुपर्ने कुरा छैन् । सेनालार्य हामीले नेपाल र सरकारभन्दा बाहिरको जस्तो गरेर व्यवहार गर्नुपर्ने र धारणा राख्नुपर्ने म देख्दिन । यो नेपाल सरकारको एउटा अंग हो । एउटा विभागजस्तो कुरा हो त्यसकारण सुरक्षासम्बन्धी हाम्रा सबै अंगहरु परिचालन हुन्छन् ।’

प्रधानमन्त्री ओलीले गृहमन्त्रालयको भूमिका नखोसिएको बताएका छन् । तर, उनले सेनालाई पनि सेनाको भूमिका दिइएको बताएका छन् । ‘अनि विपद व्यवस्थापनका अधिकारहरु खोसिएको छर ? त्यो पनि खोसिएको छैन् । विपद व्यवस्थापनका अधिकार खोसेर सेनामा सारिएको छ र ? त्यसकारण भ्रममा नपरौं’, उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

1 year पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

1 year पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

1 year पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh