Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गृहको निर्देशनपछि सिरहाका सिडियोले भने–लकडाउनमा थप कडाई हुन्छ, पासविनाका सवारी साधन रोक्छौ


आलोक यादव जन प्रभाब / २०७७ बैशाख १८ गते .



सिरहा । लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएसंगै सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाइले लकडाउनमा थप कडाई गरिने बताएका छन् । उहाँले भने जिल्लामा पास विनाका सबै सवारी साधनलाई आवतजावतमा पुर्ण रुपमा रोक लागाउने बताए । 

पासविना सवारी साधन संचालन गर्नाले लकडाउनको उल्लंघन हुने भन्दै आजदेखि थप कडाई गरिने तथा लकडाउनमा कडाई गदै अत्यावश्यक सेवा मात्र संचालन गर्न दिने प्रमुख जिल्ला अधिकारी गुरागाइकोे भनाई छ । पहिला पनि पास विना सवारी साधन आवतजावत गर्न दिएको थिएन्, आज देखि लकडाउनमा थप कडाई गर्ने उनले् बताए ।  

गृह मन्त्रालयले विना पासका गाडी रोक्न निर्देशन दिईसकेको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो । 

लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र स्थानीय ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गदै पास विनाका सवारी साधन आवतजावतमा पुर्ण रुपमा रोक लगाउने निर्देशन पच्यात सिरहा जिल्लामा समेत विना पासका सवारी साधनलाई आवतजावतमा रोक लगाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी .

अत्यावश्यक काम बाहेक बाहिर निस्कन समेत रोक लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो । प्रहरी उपरिक्षक चतुर्बेदीले भने, पास विनाका सबै सवारी साधन संचालनमा रोक निर्देशन भएको छ । सोही अनुसार लकडाउनमा कडाई गरिने तथा उहाँले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह समेत गर्नुभएको छ । लकडाउनको उल्लंघन भए कारवाहीको दायरामा ल्याउने प्रशासनले जनाएको छ ।

  • सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रविण कँडेल

    सिरहामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

    सिरहा जिल्ला छिमेकी राष्ट्र भारतको जिल्ला मधुबनीसँग जोडिएको करिब ४७ किलोमिटरको नाकामा ठाउँ ठाउँमा पाल टाँगेर अस्थायी पोष्ट स्थापना गरी ब्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रविण कँडेलले जानकारी दिए । ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्दै यति बेला देश जोगाउनको लागि बैशाखको चर्को घामको सामना गर्दै सुरक्षाकर्मीहरु २४ घन्टा खटिएको पाइएको छ ।

    भारतबाट कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल छिर्न नपाउन् भनेर उनीहरु सीमामा आफ्नै स्वास्थ्य अवस्थाको प्रवाह नगरी आम जनतालाई सुरक्षित राख्न अहोरात्र सीमामा खटिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट झाझपट्टिका सशस्त्र प्रहरी निरीक्षक कंचन थापाले बताए ।

    सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाको मातहतमा करिब ४७ किलोमिटरको सीमामा करिब ५ सय ५० सुरक्षाकर्मी परिचालन गरी विशेष निगरानी बढाउनुको साथै लकडाउनको अवज्ञा गर्ने दुबै देशका मानिसहरुलाई कडाई गरी सीमा नाका ठप्प पारिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाका सूचना अधिकारी तथा डिएसपी प्रेमबहादुर रावलले बताए ।

    जनप्रभाव संवाददाता

    जनप्रभाव संवाददाता

    जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

    सम्बन्धित समाचार

    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
    जनप्रभाबन्युज विशेष

    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

    3 months पहिले
    सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
    जनप्रभाबन्युज विशेष

    सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

    9 months पहिले
    निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
    केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

    निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

    9 months पहिले
    मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
    जनप्रभाबन्युज विशेष

    मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

    9 months पहिले
    कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
    क्राइम रिपोर्ट

    कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

    10 months पहिले
    लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
    जनप्रभाबन्युज विशेष

    लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

    1 year पहिले

    ताजा समाचार

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

    2 months पहिले
    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

    3 months पहिले
    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

    3 months पहिले
    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

    3 months पहिले
    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    5 months पहिले
    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

    5 months पहिले

    जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
    जनप्रभाव न्युज अनलाइन  डटकम
    लहान नपा – १ , सिरहा नेपाल
    मो. नम्बर : +9779863964800
    इमेल :[email protected]
    दर्ता नम्बर : ११८

    हाम्रो टीम

    कार्यकारी सम्पादक:- चन्दा यादव
    कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
    सम्पर्क मो. नं :  9819992976
    सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

    सामाजिक संजालमा हामी

    Facebook Twitter Youtube
    • Privacy Policy

    © 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

    No Result
    View All Result
    • गृहपृष्ठ
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • प्रदेश ४
      • प्रदेश ५
      • प्रदेश ६
      • प्रदेश ७
    • राष्ट्रिय
    • स्थानीय तह
    • समाज
      • अपराध
      • स्वास्थ्य/शिक्षा
      • दुर्घटना
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
      • जनप्रभाबन्युज विशेष
    • मनोरञ्जन
    • भाषा
      • नेपाली
      • मैथिली
      • हिन्दी
      • English
    • ई-पेपर
    • अन्य
      • बैंक
      • मौसम
      • आर्थिक
      • क्राइम रिपोर्ट
      • तस्करी रिपोर्ट
      • फोटो फिचर
      • अन्तर्वार्ता/विचार
      • विज्ञान/प्राविधि

    © 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh