Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रभाव र दबाबमा नपर्ने डिएसपी थापाले गर्दा तस्करी सामानको अभाव


सिरहा, बैशाख २३ गते । लकडाउन घोषणा भए देखि नै कम्मर कसी यसको कार्यान्वयनमा लागेका लाहान ईलाका प्रहरी कार्यालय (क) का ईन्चार्ज सरत थापा क्षेत्रीको कामगर्ने शैलीले यहाँका स्थानियको फरक फरक आँकलन रहेको पाईएको छ । रातारात तस्करी गरि करोडौं कुमल्याएकाहरु कोरोनाको कहरभन्दा पनि थापाको कहरले गर्दा त्रसित छन ।

केही स्थानियको भनाई अनुसार हिन्दी सिनेमाको सिंघम जस्तै थापाले अनैतिक अवैधानिक रुपमा आयआर्जन गर्नेहरुको लागी काल बनेको छ । कति ले त सलमान खानका फिल्मी डाईलग “मै दिलमे आता हुँ पर समझमे नहि”” संग समेत उनको तुलना गर्नेगरेको पाईयो । बोली खर्‍ओ भएपनी सबै संग उतिकै मिल्ने स्वभाव भएको थापा केही दिनमै आफ्नो छाप धेरैमा छोडन सफल भएको पात्र हुन ।

इमानदारी पुर्वक काम गर्नेहरु भने थापा देखि प्रभावित भएको देखिन्छ । उनको ड्युटी देखेर कतिपय प्रेरित समेत भएको पाईयो । डिएसपी थापाको काम गर्ने शैलीले कालाबजारी एवं तस्करहरु सार्है आतिएको पाईन्छ । एक तस्कर (नाम न खोल्ने शर्तमा) भने ‘अब यहाँ व्यापार गर्न गार्हो भो, कुरै सुन्दैन, तुरुन्त थुनी हाल्छ’ अर्का एकजना भने उनको सरुवाको प्रतिक्षामा भने केही दिनको लागि आफ्नो व्यापार बन्द गरेका छन । उनले भने ‘डिएसपी काजमा लाहान आएको छ, दरबन्दी छैन, एकदिन गईहाल्ला भनने आशमा छु हजुर’ । त्यसैगरी लाहानमा थापाको अत्यधिक कडाईका कारण पान मसाला जस्ता तस्करीका सामानहरु को व्यापक अभाव भएको पाईएको छ ।

कुनै किसिमको राजनैतिक दवावमा तत्कालै नआउने स्वभावले गर्दा केही राजनैतिक ब्यापारीहरु पनि उनी देखि ज्यादै निराश भएको देखिन्छ । हालमै लाहानका एक चिरपरिचित व्यापारी पवन मुन्धडालाई मिति नाघेको मैदा भन्डारणको अभियोगमा डिएसपी थापाले तुरुन्त कार्यवाही गरेको थियो । राम्रो राजनैतिक पकड भएको करोडपती मुन्धडालाई पनि नछोडेको भन्दै कालाबजारियाहरु सेल्फआइसोलेसनमा बस्दै सरकारद्वारा जारी लकडाउनको पालन गर्ने तिर लागेको खबर छ ।

देशलाई संकट परेको यस विषम परिस्थितिमा नेपाल प्रहरीले आफूलाई अग्रमोर्चामा उभ्याएको छ । महामारी रोकथाम र नियन्त्रणका लागि गरिएका पूर्व तयारीका काममा अन्य निकायझैं नेपाल प्रहरी एक्यवद्ध भई अगाडि बढेको छ । सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापन लगायतका काममा प्रहरीको सकृयता उल्लेखनीय छ । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवम् उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने मात्र होइन भाइरसको कारण जनमानसमा उत्पन्न डरत्रासको वातावरण र पीडावोधलाई विर्साउने गरी सम्झाउने बुझाउने काम नेपाल प्रहरीले गर्दै आएको छ ।

लाहानमा पहिलो पटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यही फिर्ता पठाउने र पुन दोहोर्‍याएमा गतिविधिको आधारमा आवश्यक कारवाही समेत गर्ने गरिएको छ । थापाको अनुसार , “नेपाल सरकारको लकडाउन आदेशलाई अन्य निकायसँग पनि समन्वय गरी नेपाल प्रहरीले पूर्ण रुपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरेको छ । विपद्को समयमा थप काम गर्न हामी जहिले सुकै तयार छौं ।” विपद्को अवस्था पछि हुन सक्ने अपराधको प्रवृतिलाई मध्य नजर गर्दै योजना बद्ध तरिकाले प्रहरीको परिचालन हुने र त्यसमा कुनै कमी आउन नदिने उनको भनाइ छ ।

‘कोरोनाको संक्रमणलाई रोक्नको लागि सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरी समेत उच्च जोखिममा रहेको अवस्था छ । यस अवस्थामा सुरक्षित हुनका लागि माक्स, सेनिटाइजरको प्रयोग गर्ने गरेका छौं ‘ उनले भने।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

11 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

11 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh