Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली काग्रेसका जिल्ला सदस्य ध्रमेन्द्र पटेलको माग जनताको घर घरमा स्वास्थ टोलि पुगेर कोरोना परिक्षण तथा राहत वितरण गर्न सरकार संग


कृष्णा यादब
बिरगंज २७ गते
बिश्व ब्यापी रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागे गरेको बन्दाबन्दी (लकडाउन)को आज ४७ दिन पूरा भएको छ l
यस अवधिमा सरकारले पहिलो चरण र कही कतै दोस्रो चरणको पनी राहत बितरण गरेको छ –तर त्यतिमात्रले अहिले सम्म असहाय पीड़ित अर्थात लकडाउनबाट प्रभाबित भएका जनताहरूको समस्याको समधान नहुने देखिएको 🎐नेपाली काग्रेसका जिल्ला सदस्य ध्रमेन्द्र पटेलले बताउनु भयो l

नेपाली काग्रेसका जिल्ला सदस्य युवा नेता पटेलले कोभिड (१९ ) नोबेल कोरोना भाईरस नेपालमा तिब्र गतिले बढिरहेको छ त्यसको लागि सरकारले तुरुन्तै सबै नेपाली जनताको घर घरमा स्वास्थ्यकर्मीहरु परिचालन गरि कोरोना परिक्षण गर्नु पर्ने जोरडार माग गर्नु भएको छ।

सरकारले निर्धारण गरेको अनुसार स्थानीय जनप्रतिनिद्धिले राहत बितरण नगरेको कारण त्यतिमात्र राहतले केही हुनेवाला नरहेको बताउनुभयो l उहाले १० किलो चामल र ५०० ग्राम दाल २ किलो आलू र १ प्याकेट नूनले अहिले सम्मको ४६ दिनको अवधि कसरी उनीहरू कटाएको होलान आफैमा सोच्नु पर्ने कुरा रहेको बताउनुभयो l

अहिले राहतको नाउमा राजनितिको खेती भईरहेको बताउदै उहाले यो ४२ दिनको अवधिमा कही कही त राहत नै बितरण भएको छैन र कुनै ठाउमा राजनितिक भागवंडामा भएको छ तर त्यों पनी पर्याप्त न रहेको बताउनुभयो !

युवा नेता पटेलले नेपाली काग्रेसले बिरोध गरेपछि अहिले नारायणी उपक्षेत्रीय अस्पताललाइ कोरोना अस्पताललाई कोरोना हस्पिटल हटाएर जेनरल सेवा सुचारू भएपछि सर्बसधारण जनता धेरै खुशि रहेको बताउनुभयो l

अहिले सम्म ४९दीन पूगीसकयो बीरगंजमा स्वाब परिक्षण गर्ने मेसिन समेत जडान भएको छ l
सरकारले जहिले पनी बीरगंजमा खाने भाड़ोको रुपमा प्रयोग गर्दै आएको बताउदै उहाले तिन तहको सरकार भईसके पनी बीरगंजको अवस्था उस्तै रहेको बताउनुभयो l

नेपाली काग्रेसको जिल्ला सदस्य ध्रमेन्द्र पटेलले आफ्नो ब्यक्तिगत लागतमा कोरोनबाट बाच्नको लागी बिभिन्न समयकाल खण्डमा साबुन,बाल्टी,मास्क, बितरण गरेको बताउनुभयो l उहाले कतीपय असहायलाइ आफ्नो ब्यक्तिगत लगानिमा खाद्यान समेत बितरण गरेको बताउनुभयो।

आफु एउटा समाजको युवा भएको नाताले म संग जती भयो त्यति मैले गरे अब जनताले जिताएका जनप्रतिनिधिले पनी आफ्नो फर्ज पूरा गर्नु पर्यो र जनतालाइ सहज हुनेगरी राहतको र गाऊ गाऊ मा स्वास्थ्यकर्मी परिचालन गरि कोराना चेकको व्यस्था गर्नु पर्ने कुरामा जोड़ दिनुभयो l

युवा नेता ध्रमेन्द्र पटेल नेपाली काग्रेस पर्साका जिल्ला सदस्य हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

10 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

10 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

11 months पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh