Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिंघम स्टाईलमा डिएसपी थापा – नस्ट गर्‍यो ५ सय लिटर घरेलु मदिरा

जन प्रभाब-२०७७ बैशाख १२ गते !

लहान । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका वडा नम्बर-१ स्थित एक टहरामा छापा मार्दै करिब ५ सय लिटर भन्दा बढि घरेलु मदिरा नस्ट  गरेको छ । डिएसपी शरत थापा श्रेत्रिको नेतृत्वमा गएको टोलीले करिब २ लाख बराबरको मदिरा नस्ट गरेको हो । लहान नगरपालिका – १ स्थितमा टहरामा छापा मार्दै प्रहरीले ठूलो मात्रामा अखाद्य बस्तु मिसाएर बनाएको घरेलु मदिरा नस्ट गरेको हो । प्रहरीले मदिरा बनाउन प्रयोग भएका भाँडाकुँडा समेत नियन्त्रणमा लिएको छ । विश्वभरी महामारीकको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्न तथा रोकथाम गर्नको लागि नेपाल सरकारले लक डाउन गरी पूर्ण रुपमा पालना गर्न अनुरोध गरिरहेको अवस्थामा यस्तो समयको गलत फाईदा उठाउने उदेश्यले अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले उक्त स्थानमा छापा मार्दा घरेलु तयारी मदिरा अ. ५ सय लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानिय बासिन्दाको रोहवरमा सोही स्थानमा नष्ट गरिएको डिएसपी थापाले जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

3 months पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

3 months पहिले
प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी
जनप्रभाबन्युज विशेष

प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी

4 months पहिले
नेपाल पत्रकार महासंघ सिरहामा पुन: मनोजकुमार बनैता
जनप्रभाबन्युज विशेष

नेपाल पत्रकार महासंघ सिरहामा पुन: मनोजकुमार बनैता

5 months पहिले
प्रहरीको उमेरहदबारे अध्ययन गर्न गृहमन्त्रीले गठन गरे कार्यदल
जनप्रभाबन्युज विशेष

प्रहरीको उमेरहदबारे अध्ययन गर्न गृहमन्त्रीले गठन गरे कार्यदल

12 months पहिले
एआईजीमा बढुवा भएका जोशी र ढकालले लगाए फुली
जनप्रभाबन्युज विशेष

एआईजीमा बढुवा भएका जोशी र ढकालले लगाए फुली

1 year पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh