Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहामा सशस्त्र प्रहरी द्वारा लागू-औषध सहित एक युवा पक्राउ

जन प्रभाब – बिजय साह लहान बैशाख १० गते।कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको नवराजपुर गाउँ पालिका बाट सशस्त्र प्रहरी ले लागू औषध सहित बुधबार एक युवालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहा का डि एस पी तथा सूचना अधिकारी प्रेम बहादुर रावल को कमाण्ड्मा खटिएको गस्ती टोलीले नवराज पुर गाउँ पालिका -५ कुसण्डी को नेपाल – भारत दस गाजा क्षेत्र स्थित चेकजाँच ग र्ने क्रममा भारत वाट नेपाल आउदै गरेको सिरहा लहान न. पा .-२० को २२ बर्शिय मोम्महद मोहोदिमु मिया को साथ बाट Dizelab -16 ampulas , Promezine -16 Ampulas र लेवल नभएको पानी रङ्गको बोतल -15 पिस लागू औषध सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेको मिया लाई आबश्यक कर्वाही तथा अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहा मा पठाएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका डिएसपि प्रेम रावलले बताएका छ्न।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन

1 week पहिले
सशस्त्रलाई गोताखोर तालिम
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

सशस्त्रलाई गोताखोर तालिम

1 week पहिले
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश
जनप्रभाबन्युज विशेष

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

1 week पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी
जनप्रभाबन्युज विशेष

सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी

2 weeks पहिले
नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली
जनप्रभाबन्युज विशेष

नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली

2 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

2 days पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh