जन प्रभाब-२०७७ बैशाख १० गते !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड द्वारा नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन ।
देशका दुइ ठुला कम्नियुस्ट पार्टीको एकता ले देशी विदशी शक्ति हरु आतंकित भएका छन्। नेकपा आज ७१ ओ वर्षमा प्रवेश गरेको छ यो सुखद अव्सारमा सम्पूर्ण न्याप्रेमी जनसमुदाय तथा देशभक्त सच्चा कम्नियुस्ट हरु लाइ हार्धिकं शुभकामना ब्यक्त गरेका छन् ।
पार्टी स्थापना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । प्रचण्ड एउटा गतिशील युग पुरुष हुन् विश्वका कम्नियुस्ट हर एक जुट हुन् भने नारा लाई नेपालमा लागु गरिने एक महान बिर पुरुष हुन् ।

















