Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउन उल्लंघन हुन नदिन तैनाथ प्रहरी


जन प्रभाब-२०७७ बैशाख ६ गते .
– सन्तोष बराइली वर्दिवास । लकडाउन उल्लङ्घनका घट्ना बढ्न थालेपछि महोतरीको वर्दिवास किसाननगरस्थित प्रहरी चौकीका प्रहरीलाई भ्याई नभ्याई छ । कोरोना सक्रमितको संख्या देशभर ३० पुगिरहेका वेला लकडाउन उल्लङ्घन गर्दै स्थानीय हाटबजार लाग्ने गरेपछि किसाननगर चौकीका प्रहरी हैरान बनेका हुन् ।
हनुमान चोक वजार, पथलैया बजारमा लकडाउनमा पनि हाट लाग्ने गरेकाले किसाननगर चौकीमा कार्यरत प्रहरी हाट लाग्न नदिन सम्झाई बुझाई गर्न हाट लाग्दैपिच्छे जानुपर्ने वाध्यता छ । तर आवश्यक स्रोत साधन नहुँदा प्रहरी समस्यामा छन् ।
बताईएअनुसार किसाननगर चौकिमा ११ जनाको प्रहरीको दरबन्दी भएपनि अहिले असईको नेतृत्वमा ६ जना मात्र कार्यारत छन् । सवारी साधन छैन । भएको एउटा थोत्रो मोटर साईकल कतिवेला विग्रिने ठेगान छैन । पैदल हिँडेर अथवा चिनजानकाहरुसँग लिफ्ट मागेर ड्युटीमा हिँड्नुपर्ने वाध्यता छ । यस चौकीले वर्दिवास नगरपालिकाको ६, ७ र ९ नम्बर गरि ३ ओटा वडा हेर्दै आएको छ । चौकीबाट ८ किलो मिटरको दक्षिण पश्चिम पथलैया बजार पर्छ भने हनुमान चोक करिव ५ किलो मिटरको दुरीमा छ ।
यस क्षेत्रका अधिकांश कृषिमा निर्भर छन् । मौसमी तरकारी खेती गरेर जीविका चलाउने धेरै छन् । टमाटर, पर्वल, काउली, भान्टा, मुंगा, लौकालगायत सागसब्जी बारीमा कुहिन थालेकाले किसान बाध्य भएर हाटमा बेच्न आउने गरेका छन् । हाटमा तरकारी बेच्न आउनु किसानको वाध्यता भएपनि लकडाउनमा यस चौकीमा कार्यारत प्रहरीले ठेलागाडा र साईकलमा डुलाएर बेच्न आग्रह गर्ने गरेका छौँ, एक प्रहरी जवान भन्छन् , तर किसानहरु गाउँमा डुलेर तरकारी बेच्न मानिरहेका छैनन् । त्यसैले हामी हाट लाग्न नदिन तैनाथ हुँदै आएका छौँ ।
हनुमान चोकमा हाट ंमंगलवार र शुक्रबार लाग्ने गरेको छ भने पथलैयामा शनिवार र मंगलवार लाग्ने गरेको छ ।
कोरोना भाइरस बारे सचेतना जगाउन यस प्रहरी चौकीले माईकिंग मात्रै गर्ने गरेको छैन, पम्पलेट र हाते व्रोसियर पनि वितरण गर्दै आएको छ । वडा कार्यालयहरुसँग समन्वय गरेर यस अघि सार्वजानिक रुपमा जनचेतनामुलक कायत्रलमहरु गरेको थियो ।
लकडाउन सुरु हुनु केहि दिन अघिमात्रै यस क्षेत्रमा करिव ३५ जना वैदेशिक रोजगारबाट फर्किएको प्रहरी चौकीले जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई प्रहरीले घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन

1 week पहिले
सशस्त्रलाई गोताखोर तालिम
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

सशस्त्रलाई गोताखोर तालिम

1 week पहिले
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश
जनप्रभाबन्युज विशेष

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

1 week पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी
जनप्रभाबन्युज विशेष

सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी

2 weeks पहिले
नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली
जनप्रभाबन्युज विशेष

नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली

2 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

1 day पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh