Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा आइजिपी ज्ञवाली – फिल्डमा खटिने प्रहरीलाई सर्वसाधारणप्रति संयमित हुन निर्देशन

जन प्रभाब-२०७७ बैशाख ५ गते.

काठमाडौं । नेपाल प्रहरी प्रमुख आइजिपी ठाकुरप्रसाद ज्ञवालीले फिल्डमा खटिने प्रहरीलाई संयमित भएर काम गर्न निर्देशन दिएका छन् ।

अत्यावश्यक सेवामा कार्यरत चिकित्सक, बिरामी तथा पेसाकर्मीलाई प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै प्रहरीको चौतर्फी आलोचना भएपछि ज्ञवालीले यस्ता गल्ती दोहोरिन नदिन निर्देशन दिएका हुन् ।

शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आइजिपी ज्ञवालीले चारैजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी), उपत्यकाका डिआइजी तथा महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी प्रमुखलाई बोलाएर यस्ता गल्ती पुन: दोहोरिन नदिन निर्देशन दिएका हुन् ।

प्रहरी मुख्यालयले उपत्यकालगायत देशभरका प्रहरी कार्यालयलाई अति आवश्यक अवस्थामा बाहेक बल प्रयोग नगर्न, अत्यावश्यक सेवामा कार्यरत, पेसाकर्मी तथा सर्वसाधारणसँग थप संयमित रूपमा प्रस्तुत भएर समस्याको समाधान गर्न मुख्यालयले परिपत्रसमेत गरेको बैठकमा सहभागी एक प्रहरी अधिकारीले जानकारी दिए । 

गत बुधबार राति त्रिवि शिक्षण अस्पतालमा कार्यरत  चिकित्सकहरू डा. शम्भु खनाल, डा. तेजप्रकाश साह र विकास साहमाथि प्रहरीले कुटपिट गरेको थियो ।

महाराजगन्ज वृत्तका प्रमुख डिएसपी उमेश लम्सालको कमाण्डमा रहेको प्रहरी गस्ती टोलीले ड्युटी सकेर घर फर्कने क्रममा रहेका डाक्टरहरूमाथि कुटपिट गरेको विषयमा नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको थियो । साथै संघले यस्ता घटना दोहोरिन नदिन आग्रह गरेको थियो ।

डिएसपी लम्सालसहित चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि छानबिन गर्न प्रहरीले समिति गठन गरिसकेको छ । डिएसपी लम्साललाई महाराजगन्ज प्रहरी वृत्तकाे जिम्मेवारीबाट हटाइएकाे छ ।  

उक्त  घटना सेलाउन नपाउँदै पुन: बिहीबार कलंकीमा औषधि किनेर फर्कँदै गरेका सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेको भिडियाे सार्वजनिक भएको थियो । संवेदनशील अवस्थामा पनि प्रहरीको गतिविधि मर्यादित र अनुशासित नभएको भन्दै व्यापक आलोचना भएको थियो । 

यस्ता घटनाले प्रहरी संगठन नै आलोचित बनेपछि आइजिपी ज्ञवालीले मातहतका प्रहरी प्रमुखलाई मुख्यालयमा बोलाएर निर्देशन दिएका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

9 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

9 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

9 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

9 months पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh