पूर्वप्रधानमन्त्री डा.बाबुरामले भने : अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ, सत्ताको फोहोरी खेल कहिलेसम्म ?
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा अक्सिजन, आइसीयू, भेन्टिलेटरको हाहाकार रहेको तर अहिले ...












