Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निजी सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि सार्वजनिक यातायात अन्योलमै, मापदण्ड बनाउँदै सरकार


काठमाडौं,जेठ ३० गते शुक्रबार ।

२०७६ साल चैत ११ देखि सुरु भएको लकडाउन झण्डै तीन महिनापछि केही खुकुलो बनाइएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन केही खुकुलो बनाउनुका साथै जिल्लामा अतिआवश्यक पसल तथा जोर-विजोर प्रणाली लागू गरेर निजी सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि सार्वजनिक यातायात सञ्चालनको विषयमा भने केही निर्णय गरेन।

उपत्यकालगायत मुलुकभरको सडकमा हजारौँको संख्यामा चल्ने गरेका सार्वजनिक यातायातले लाखौँ यात्रुहरूलाई सेवा दिने गरेका थिए। तर, करिब तीन महिनादेखि सार्वजनिक यातायात सञ्‍चालन नहुँदा मजदुर र मालिक दुवै संकटमा पर्दै गएका छन्।

सरकारले राहत कार्यक्रम ल्याउनुपर्छ

सबैतिर विस्तारै नेपाल सरकारले लकडाउन खुकुलो पार्दै सार्वजनिक यातायात पनि सञ्चालन गर्ने वातावरण बनाएमा सार्वजनिक यातायात सञ्चालन गर्न तयार रहेको नेपाल यातायात राष्ट्रिय व्यावसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन्।

उनले भने, ‘लकडाउनमा धेरै यातायात मजदुरको सवारी चालक अनुमति पत्रको नवीकरण अवधि सकिएको छ। त्यसमा सरकारले केही समय दिनुपर्छ। सबैभन्दा बढी यातायात मजदुरको स्वास्थ्यमा सरकारले केही व्यवस्था गर्नुपर्छ।’

तीन महिनामा यातायातको क्षेत्रमा धेरै नोक्सान भएको छ त्यसको लगानी उठाउनको लागि यातायात व्यावसायीको लागि केही कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए। सरकारले नीतिगत रुपमा व्यवसायीहरूलाई सहयोग गर्ने भने पनि त्यसको लागि कार्यविधि तयार हुनुपर्ने सिटौलाको जोड छ। उनले भने, ‘नीतिगत छुटले मात्र व्यवसायीलाई पुग्दैन। सरकारले व्यवसायीको ऋणमा त्यसमा ३० देखि ४० प्रतिशतसम्म छुट दिनुपर्छ।’

यातायात मजदुरको स्वास्थ्य सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने र त्यसको लागि सरकारले मजदुर र व्यावसायीको लागि विशेष प्याकेज पनि ल्याउनुपर्ने उनको सुझाव छ।

२० प्रतिशत मात्र यात्रु राखेर यातायात सञ्चालन गर्न दिने भन्ने सरकारको तयारी भए पनि  त्यसरी व्यावसायीले यातायात सञ्चालन गर्न नसक्ने सिटौलाको तर्क छ। त्यसरी शत प्रतिशत लगानी गरेको ठाउँमा १० प्रतिशत पनि नउठ्ने उनले बताए। मजदुरलाई मास्क,पिपिई तथा स्यानिटाइजरका साथै यात्रुले सामाजिक दूरी कायम गरी यातायात सञ्‍चालन गर्न पाउनुपर्ने उनको माग छ।

मापदण्ड बनाउन निरन्तर छलफलमा छौँ

यता, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमाल सार्वजनिक यातायात सञ्चालनबारे व्यवसायीहरूसँग छलफल भइरहेको  बताउँछन्। कसरी सुरक्षित ढंगले सार्वजनिक यातायात सञ्चालन गर्न सकिन्छ त्यो विषयमा अहिले सरकार गम्भीर रहेको उनको भनाइ छ।

हमालले भने, ‘यातायातमा चढ्ने यात्रु र मजदुरको लागि कोभिड-१९ बाट बच्नको लागि केही मापदण्ड बनाउने तयारी भइरहेको छ। जसमा यात्रु, चालक र सहचालकले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, चालक र सहचालकले पिपिइको प्रयोग गर्नुपर्छ’ उनले थपे, ‘सामाजिक दूरी कायम गरी यात्रु बसेर उनीहरूले तोकेको पैसा यातायातभित्रको बक्समा हाल्नुपर्छ।’

कोभिड-१९ को कारणले व्यवसायीहरू मारमा परेको भन्दै उनीहरूको मागलाई सरकारले बजेटमा सम्बोधन गरिसकेको उनले जानकारी दिए। उनले भने,  ‘व्यवसायीका लागि बैंकको ऋणमा छुट दिने व्यवस्था गरिएको छ। अन्य माग भए छलफलमा बसिरहेका छौँ त्यसमा टुंग्याउने तयारीमा छौँ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh