Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कमिशन एजेन्ट राख्ने मन्त्री सोनलको राजिनामाको माग, वालविवाहका अपराधी राज्यमन्त्री मण्डललाई कारवाही गर



लहान, जेठ २१ गते । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना एजेन्टमार्फत नै सिरहाको कामकाज गराउँन खोजेपछि भ्रष्टाचारी रोक्न लहानका युवा किसानहरु आज मन्त्रीको विरोधमा प्रर्दशन गरेको छ ।
युवा किसानहरुले ‘कमिशन एजेन्ट राख्न पाइदैन, मन्त्री जितेन्द्र सोनल राजिनामा गर’ ‘किसानको माग पूरा गर, सिँचाई रोक्न पाइदैन्’ ‘बालविवाह गराउँने राज्यमन्त्री सुरेश मण्डललाई कारवाही गर ’ ‘सिँचाई विकास सबैको सरोकार, हाम्रो किसानको माग पूरा गर’ जस्ता प्लेकार्ड बोकेर लहानमा प्रदर्शन गरेको छ ।
लहान १९ का किसानहरुले चार दिन अगाडि पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा आवश्यक फाईलसहित निवेदन दर्ता गराएको थियो । आवश्यक फाईल बमोजिम कामकाज गर्न सम्झौता तयार भइरहेको अवस्थामा कमिशनको संकेत नदेखेपछि डिभिजन कार्यालयका हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले ‘प्रदेश २ बाट मन्त्रालयको फोन आयो सम्झौता गर्न सक्दीन ।’ ‘मेरो जागिरको सवाल छ’ ‘यो काम गरियो भने मलाई सरुवा गरिदिन्छ’ भन्दै ‘तपाईहरु मन्त्रीको एजेन्टमार्फत आउँनुस् ।’ भनेका थिए ,
यता, कामको सम्झौता रोकेको भन्दै राष्ट्रिय जनता पार्टीका एक नेताले मन्त्री सोनललाई काम गराइदिन आग्रह गरेका थिए । फोनमै मन्त्री सोनलले ‘मेरो मान्छेलाई सम्पर्क गरेर आफै मिलाउँनुस् ।’ भन्दै मन्त्री सोनलले फोन काटेका थिए ।
सिँचाईको लागि आएको बोडिँग किसानले कमिशन तिरेर जडान गर्नुपर्ने स्थिति आएपछि युवा किसानहरुले डिभिजन कार्यालयमा तालाबन्दी गरेका थिए ।
मन्त्री सोनलकै आदेशमा दूई दिनपछि जेठ २० गते त्यस कार्यालयका कर्मचारीले ताला फोडेर काम गर्न थालेका थिए । त्यसै बखत युवा किसानहरुले आफ्नो काम पनि अगाडि बढाउँन आग्रह गर्दा हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले मन्त्रीको एजेन्टमार्फत आउँनु भएका थिए ।
कमिशन विनाको सम्झौता नगरेको भन्दै यस कार्यमा संलग्न रहेका प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल र मन्त्री सोनलविरुद्ध युवा किसानहरुले आज लहानमा प्रदर्शन गरेका छन् ।
राज्यमन्त्री सुरेश मण्डलले गत बर्ष आफ्नै खर्च दिएर कल्याणपुर ३ प्रसाहीका कुशे मल्लिककी छोरी बर्ष १४ की राधा मल्लिकको वालविवाह गराएका थिए । वालविवाह अपराध हो । अपराधी राज्यमन्त्री मण्डललाई कानुनी रुपमा कारवाही गर्न समेत युवा किसानहरुले माग गरेका छन् ।
प्रदर्शन गर्दै युवा किसानहरुले आफ्नो माग पुरा गराउँन जिल्ला प्रशासन कार्यालय सिरहा र लहान नगरपालिकामा निवेदन दिएका छन् । राजपाका युवा नेता बलिराम यादवले ‘एजेन्ट राखेर कमिशन लिने मन्त्री सोनल र बालविवाह गराउँने कानुनी अपराधीलाई पार्टीले के देखेर राखिएका छन् ? यस्ता मन्त्रीलाई यथाशिघ्र कारवाही गर्नुपर्छ । यो त पार्टीलाई नै बद्नाम गर्ने काम गरिरहेका छन् । यस्ता कमिशनखोर र अपराधीलाई कारवाही गर्न जोरदार माग छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

11 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

11 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

11 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

11 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

12 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh