Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मुस्लिम संगठन नेपाल द्वारा प्रेस विज्ञप्ति जारी


अजय मिश्रा
जेष्ठ, ८ , कपिलवस्तु
कोरोना भाइरस (COVID19) विश्व भरमा महामारीको रुपमा फैलिएको छ। यस भाइरसको प्रभाव नेपालमा बढदै गई रहेको कारण देश भयवाह अवस्था बाट गुज्रिरहेको छ। यो महामारी बाट संक्रमित भई विश्वमा लाखौ लाख मानिसहरु आफ्नो ज्यान गुमाइ सकेका छन्। यो अवस्थामा नेपाल सरकारले दिएको निर्देशन लाई पूर्ण रुपमा पालना गर्न देशका सबै समुदाय को कर्तब्य पनि हो। “आफू बचौ र देश लाई बचाउनमा” आआफ्नो स्तरबाट सहयोग पनि गरौं। यो निर्देशन देशका सबै जाति,धर्म,वर्गका लागि आफ्नो आफ्नो समुदायमा रहेका सचेत जिम्मेवार नागरिकको परिचय दिएर कडा रुपमा लागू गर्ने र गराउनु पर्ने अवस्था रहेको छ।
महामारी धर्म सम्प्रदाय देखेर आउदैन विशेष गरि मुस्लिम समुदायको पबित्र महिना रमजान चाल नपाउने गरि आयो र त्यसै गरि बिदा हुन लागेको सर्वबिदितै छ। यहाँ सम्पुर्ण मुस्लिम दाजुभाई तथा दिदीबहिनी हरुमा हाम्रो तर्फ बाट महान चाड ईदुल-फित्रको पावन अवसरमा हार्दिक शुभकामना “ईद मुबारक”।
छाती मा ढुङ्गा राखेर एउटा सानो बिन्ती यहाँ समक्ष राख्न हिम्मत जुटाएका छौ। हाल मुलुक कोरोना महामारी बाट जुधिरहेको र lockdown को कारण देशको जनता आर्थिक मन्दीको मार झेली रहेको अवस्था तथा मुस्लिम समुदाय विशेष परिस्थिति र तनाव बाट गुज्रिरहेको विषय हामी सवै लाई ज्ञात नै छ। थोरै शब्दमा यो आग्रह गर्दा हामीलाई लज्जाबोध हुनुकासाथ गर्व पनि महसुस हुँदैछ कि हामी यो अपील/ आग्रह त्यस समुदाय (कौम) को अगाडि गर्दैछु जसको इतिहास साक्षी छ कि जसले सादा जिवन एवम टालेको पोसाक अगाडी रेशमको कपडा व सान घमण्डको जिवन लाई नकारी दिएको।
रमजान र ईदुल-फित्रलाई लक्षित गरि निम्नलिखित बूदाहरुमा विशेष ध्यान दिनको लागि यसै प्रेस विज्ञप्ति मार्फत अपील गर्द्छौ:-
१)बर्तमान परिस्थितिमा पबित्र महिना रमजान र यहाँ हरुको उपसना (इबादत) को खुशीमा ईदको लागि नयाँ लुगा नलिउ हामी यहि पैसा बचत गरेर आवस्यक, आसहाय गरीब का लागि महादान गरौं।
२)पवित्र महिना रमजानमा जसरी नेपाल सरकारको निर्देशनको पालन गरेका छौ त्यस्तै अझ बढी संबेदनसिल भइ महान चाड ईदुल-फित्रमा पनि समुदायका सबै ले नेपाल सरकारको निर्देशन अनुसार लाकडाउनको पालना गरौ।
३)हाल सबैको चर्चा र चासोको बिषय अलबिदा( रमजान महिना को अन्तिम शुक्रबार) को नमाज र ईदुल-फित्रको नमाज कसरी सम्पन्न गर्ने बिषय, आ-आफ्नो जिल्ला को परिस्थिती र त्यहा को स्थानीय प्रशासन, धर्मगुरु(मुफ्ती /मौलाना)ज्युहरु, राजनितिककर्मी र बुधिजिवीहरुको सामुहिक छलफल बाट नियम कानुन को दायरा मा रहि उचित निर्णय गर्ने।
४)स्थानिय सरकारले मागेको सूचना तत्काल उपलब्ध गराउने।
५)प्रशासनले नेपाल सरकारको निर्देशन पालनामा समुदायको सहयोग चाहिएमा सहयोग गर्ने।
६)समाजलाई खलबलाउने खालका समाचार बारे तत्काल प्रशासन लाई जानकारी गराउने।
७)देश-विदेश बाट आएका व्यक्तिको बारेमा तुरन्त प्रशासनमा जानकारी गराउने।
८)हामी सबै समाजिक संजालमा आफ्नो कुरा राख्दा जिम्मेवार र संयमीत भएर राख्ने।
९)हामी नेपाली मुस्लिम हौँ, बहुल धार्मिक समाजको एक हिस्सा हौं, हामी देश प्रतिको जिम्मेवारी निर्वाह गरि राखेका छौं भन्ने अनुभुती गराउने।
१०)प्रहरी प्रशासन, स्वास्थ्यकर्मि र सफाईकर्मचारी हरुको काममा पूर्ण रुपमा सहयोग गर्ने।
[नेपाल सरकार लाई सुझाव]
१:-समाजिक संजाल र केही संचार माध्यमबाट धर्म विशेषलाई लक्षित गरि समाजलाई खलबलाउने गरि प्रचार प्रसार व समाचार सम्प्रेषण गर्ने गराउने लाई छानबिन गरि उचित कार्यवाहि गर्ने।
२:-व्यक्तिका कमीकमजोरी तथा गल्तीलाई लिएर पुरै मुस्लिम समुदायहरु प्रति नकारात्मक टिका टिप्पणी गर्ने व्यक्ति छ भने उक्त व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने।
३:-धर्मका नाममा झूठो एंव भ्रमक अभिव्यक्ति दिइ विश्वले सामना गर्नु परि रहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट उत्पन्न विपतको लाभ लिई झूठो भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई समाजिक संजालमा शेयर गर्ने व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने ।
४:-कोरोना भाइरस बाट संक्रमित व्यक्तिको पहिचान खुल्ने गरि तस्विर सहित वैयक्तिक गोपनीय प्रतिकुल हुने गरि समाग्री सम्प्रेषण गर्ने व्यक्ति व संस्था को पहिचान गरि उचित कार्यवाहि गर्ने।
५:-कोरोना भाइरस बाट देशका जनता त्रासित भएको समय दूध, तरकारी, फलफूल खाद्यान्न वस्तु, औषधीको अभाव हुन नदिने र यस्ता समयमा कालोबजारी गर्ने व्यापारीहरुको पहिचान गरि उचित कार्यवाहि गर्ने Stay at Home! Nepal Fights Corona भन्दै मुस्लिम संगठन नेपालका संयोजक सेराज अहमद फारूकी र उक्त संगठन का सह संयोजक अतहर हुसेन को हस्ताक्षरित मा उक्त विज्ञप्ति प्रकाशित गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh