इनर्वा, जेठ ६ गते मंगलवार । लकडाउनको समयमा पनि रोकिएन लागूऔषध गाँजा र चरस को तस्करी ।भारत को सिमावर्ती क्षेत्रमा रहेको एसएसबी ईनार्वा का जवान हरु ले झझरी नकरदेही गाउँ बाट लागूऔषध गाँजा बराम्द गरेका छ।
तस्कर हरु नेपाल को ठोरी गाउँपालिका को बिजयबस्ती बाट लागू औषध गाँजा लिएर आई रहेको गुप्त सुचना को अधारमा भारतिय एसएसबी ईनार्वा को कमाण्डर राजकुमार को नेतृत्व मा रहेको टोली ले सिमा नाका मा गस्ती बढाएपछी पाच को संख्या मा रहेको तस्कर का समुह ले एसएसबी को जवान हरु लाई देखेर गाँजा फाली फरार भएको थियो ।
एसएसबी ले घटना स्थल बाट पैकिट मा रहेको गाँजा १५ किलोग्राम रहेको थियो । एसएसबी ले बरामद गरेको गाँजा ईनार्वा थाना लाई बुझाएको ईनार्वा थाना प्रभारी अजय कुमार सिंह ले जनाएका छन।
बिश्वब्यापी महामारी को रुपमा फैली रहेको कोरोना भाईरस को सम्यमा बाट वचन सरकार गरेको लकडाउन को समयमा समेत गाँजा तस्कर हरु सक्रिय भएका छन। लकडाउन माअहिले गाँजा र चरस को तस्करी व्यापक रुप मा भईरहेको ले प्रहरी प्रसासन मौन देखिएको छ।

















