काठमाडौं । गृहमन्त्रालयले रिक्त एआईजी पदमा बढुवाका लागि ५ डीआईजीको नाम सिफारिश गरेको छ ।

डीआईजीहरू क्रमश: वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिश गरिएको हो ।
यससँगै भावी आईजीपीको लाइनमा वसन्तकुँवर सबैभन्दा अगाडि देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !