Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश चल्दैनः कांग्रेस सहमहामन्त्री


सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश चल्दैनः कांग्रेस सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाका कारण गठबन्धन नतोडिएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) को जसरी पनि प्रधानमन्त्री बन्ने इच्छाका कारण यस्तो अवस्था आएको उनको दाबी छ ।


‘गठबन्धनमा छलफल चलिरहेको थियो, अन्तिम निर्णय भइसकेको थिएन । संसद्मा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्रीमा देउवाको दाबी स्वाभाविकै थियो । तर पनि हामी गठबन्धन ताड्दैनौं भनेर लागिरहेका थियौं । प्रचण्डले अलिकति धैर्य गरेको भए मिलाउन सकिन्थ्यो । हामी उहाँलाई बनाउन पनि सक्थ्यौं ।

जसको विरुद्धमा त्यत्रो ठूलो आन्दोलन गर्नुभयो, प्रतिगमनकारी शक्ति घोषित गर्नुभएको थियो, निर्वाचनमा ओलीलाई पराजित गर्न त्यत्रो मिहिनेत गर्नुभएको थियो, अहिले उसैसँग मिल्न जानुभएको छ । यसलाई कसरी सामान्य रुपमा लिने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।


कांग्रेस सहमहामन्त्री यादवले संसद्को सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश नचल्ने ठोकुवा पनि गरे । उनले भने, ‘जनमत नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊ भनेर छ । तर तेस्रो पार्टीको नेतृत्वमा सातआठ दल मिलेर सरकार बनाएका छन् । यो गठबन्धन चल्दै चल्दैन । सरकार पनि लामो समय जाँदै जाँदैन । संसद्को सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश कसरी चल्छ ? सरकार कसरी चल्छ ? सबै दलहरु केही दिनमा नेपाली कांग्रेसको नेतृत्वमा गोलबन्द हुन आउँछन् । केही दिन, केही महिनाभन्दा बढी धान्नै सक्दैन ।’


एमाले अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षडयन्त्र गरेर सरकार बनाएको आरोप पनि उनले लगाए । यादवले भने, ‘हामीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गर्यौं । तर हाम्रै निर्णय लागू गर्नुपर्छ भन्ने थिएन । तर ओलीले गठबन्धन तोड्न अनेक जालजेल र षड्यन्त्र गर्नुभयो । राजनीतिमा पनि धर्म हुन्छ । नैतिकता हुन्छ । देउवालाई निर्णयमा अडिराख्नू भन्नुभयो, प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु पनि भन्नुभयो । छेपाराले जति खेर पनि रंग बदल्छ भन्ने देखियो ।’


शेरबहादुर देउवालाई जनताले पार्टी सभापति र संसदीय दलको नेता छोड नभनेको दाबी पनि उनले गरे । यादवले थपे, ‘भर्खर संसदीय दलको नेतामा दुई तिहाइ मत पाउनुभयो । अब अर्को चोटि सभापति लड्नै पाउनुहुन्न । हामीले छोडाउनै पर्दैन । अब सबै पुस्ता एकढिक्का भएर पार्टीलाई बलियो पार्ने अभियानमा लाग्नुपर्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

7 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

11 months पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh