Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अत्यन्तै गम्भीरतापूर्वक विश्लेषण गर्दै प्राप्त जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी रुपमा निर्वाह गर्न आईजीपी थापाको निर्देशन


काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालित नेपाल प्रहरीको आर्थिक वर्ष २०७७/०७८ मा संचालन भएका तालिमहरुको समीक्षा तथा आर्थिक वर्ष २०७८/०७९ को तालिम योजना सहितको तालिम क्यालेण्डर निर्माण सम्बन्धी गोष्ठी समापन भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त गोष्ठीको समापन गरेका छन् ।

उक्त अवसरमा आईजीपी थापाले यस गोष्ठीका निष्कर्षले प्रशिक्षण प्रदायक केन्द्रहरुमा लिइएको निर्धारित लक्ष्य प्राप्तीका लागि मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । प्रशिक्षण केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु रोल मोडलको रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै निर्धारित लक्ष्य प्राप्तीप्रति अत्यन्तै गम्भीरतापूर्वक विश्लेषण गर्दै प्राप्त जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी रुपमा निर्वाह गर्न उनले निर्देशन दिए ।

तालिमको परिमाण भन्दा पनि त्यसको गुणस्तरमा ध्यान केन्द्रीत हुनुपर्ने चर्चा गर्दै आईजीपी थापाले तालिम प्रदायक निकायहरुबाट प्रशिक्षणमा सिकाइएका ज्ञान, सिप तथा कौशललाई कार्य सम्पादन गर्ने क्रममा प्रहरी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा कसरी प्रदर्शन गर्‍यो भन्ने विश्लेषण हुनुपर्ने उल्लेख गरे ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गरेका उक्त समारोहमा सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा प्रतिष्ठानका तालिम शाखा प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले गोष्ठीको सार सङ्क्षेप तथा घुम्ती प्रशिक्षण योजना सहितको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही लगायत कार्य एवम् अपराध अनुसन्धान विभाग तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले आ-आफ्नो विभाग सम्बन्धि तालिम आवश्यकता एवं आवश्यक स्रोत व्यवस्थापन सम्बन्धी टिप्पणी तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

उक्त गोष्ठीमा सांगठनिक आवश्यकता, प्रदेशको जनशक्ति, बजेट, प्रशिक्षण संस्थाको विशिष्टिकृत उद्देश्य, प्रशिक्षण निकायमा उपलब्ध श्रोतसाधन, तालिमको औचित्यता, तालिम प्रहरी नियमावली बमोजिम समूहकृत छ छैन, पाठ्यक्रम लगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।

मंगलबारदेखि सुरु भएको उक्त गोष्ठीमा प्रहरी प्रधान कार्यालयस्थित सबै विभाग, निर्देशनालयहरू, ब्यूरोहरू तथा तालिम प्रदायक शाखाका प्रतिनिधि, अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा नवलपरासी, सबै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगंजका प्रमुख तथा तालिम शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

Tags: igp shailesh thapa
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

4 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

4 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

5 months पहिले
प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीले भने- चीनमा भैंसीको मासु निर्यात गर्न सिन्धुलीमा २० अर्बको भव्य फ्याक्ट्री

5 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

5 months पहिले
ओली-भण्डारीको भेट एमालेका लागि महत्त्वपूर्ण छ : भट्टराई
जनप्रभाबन्युज विशेष

ओली-भण्डारीको भेट एमालेका लागि महत्त्वपूर्ण छ : भट्टराई

5 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh