Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिटिईभिटि अन्तर्गत टिभेट (TVET) ले समाजमा ल्याएको “परिवर्तन”


सिटिईभिटि अन्तर्गत टिभेट (TVET)  ले समाजमा ल्याएको “परिवर्तन”

काठमाडौं : कार्तिक २५ गते मंगलवार ।।

जनप्रभाब न्यूज

“सिटिईभिटिले सञ्चालनगरिरहेको टिभेट कार्यक्रबाट भविष्यमा उच्च स्तरिय जनशक्ति उत्पादन गरि उक्त उच्च स्तरिय जनशक्तिद्वारा उत्पादित उच्च स्तरिय नेपाली सरसामानमा नेपालको लोगो, टाँस गरी तेश्रो मुलुकमा निर्यात गरे पश्चात विकसित राष्ट्रमा समेत हाम्रो नेपालको थप परिचय खुल्ने निश्चित जस्तै छ ।”

हाम्रो देश नेपालको विविध धरातलिय भू— बनावटले गर्दा पनि एक प्रकारको व्यवसायिक अवसर मिलिरहेको छ भन्दा पनि हुन्छ, किनभने ति हाम्रा लेक वेँसिहरुमा त्याहाँको हावापानी र वातावरण अनुसार जडिबुटि, फलफुल तथा डाले घाँसहरु समेत लगाई आफ्नो व्यवसायलाई थप सहज बनाउन सकिन्छ, तर त्यसको लागि हामीलाई व्यवसायिक ज्ञान र प्राविधिक शिक्षा तालिमको अतिआवश्यक्ता पर्दछ । उक्त व्यवसायिक ज्ञान र प्राविधिक शिक्षा तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्य चाहिँ सिटिईभिटिले टिभेट (TVET) कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा अगाडि बढाएको छ ।

सिटिईभिटिले सञ्चालन गरेको टिभेट (TVET) कार्यक्रमबाट नेपालीहरुको जीवनस्तर माथि उठेको छ । खास गरि युवावर्ग लक्षित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमबाट युवावर्ग अत्यन्तै लाभान्वित भएका छन् । साथै सो बाट खास गरी युवावर्गहरु स्वरोजगार कार्यक्रममा अग्रसर भई आफ्नो आर्थिक उन्नति मजबुत बनाई उज्वल भविष्यको सपना देख्दै“सुखिजीवन”यापन गर्न थालिसकेका छन् । सिटिईभिटिले सञ्चालन गरेको टिभेट कार्यक्रमबाट कामको खोजिमा हजारौँको संख्यामा विदेशतिर भौतारीन बाध्य युवा वर्गहरु स्वदेशमा नै स्वरोजगार भई आफु र आफ्नो परिवारलाई आर्थिक रुपमा सम्पत्र बनाई समाजमा समेत नमूनाको रुपमा स्थापित गरेका उदाहरण प्रसस्तै देख्न सकिन्छ ।

सिटिईभिटिले सञ्चालन गरेको टिभेट कार्यक्रमले खास गरी युवा वर्गहरुलाई उनीहरुको “शिक्षा र ईच्छा”अनुसार जुन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमप्रदान गरेको छ त्यसबाट उत्पादित दक्ष जनशक्ति नेपालमा प्रतिष्ठा कमाई सकेका निर्माण कम्पनिहरुमा सहजै रोजगारी प्राप्त गरी आफ्नो आय श्रोत बढाउनुका साथै गाउँ समेतका मानिसहरुमा सञ्चालित व्यवसायबाट मनग्गे आम्दानी भई आफ्नो उच्च मनोबल र अत्यन्तै उत्साहका साथ नयाँनयाँ व्यवसायिक कामको खोजिमा समेत लागेका छन् । सिटिईभिटिले ल्याएको जनचेतना अभियान अन्तर्गत “सिप हुन्छ हातमा,रोजगारी साथमा”भत्रे नाराले पनि युवाहरुमा स्वरोजगार व्यवसायिक बत्र अरु उत्साह थपेको छ ।

सिटिईभिटिले सञ्चालन गरेको टिभेट कार्यक्रमले एकातिर विदेशमा हैरानी भोगेर केहि रुपैयाँ वचत गरी स्वदेश फर्केका युवाहरुलाई स्वरोजगारी बनाई स्वदेशमा नै विदेशमा प्राप्त हुने पारिश्रमिक रकम भन्दा ५ गुणा सम्म बढि रकम आय आर्जन गर्न सफल गराएको छ ,भने अर्कातिर त्यस्ता व्यवसायबाट अरु जनशक्तिहरुले पनि रोजगारी पाई युवाहरु विदेशिने क्रममा समेत कमिल्याएको छ । विदेशमा हुने विभित्र वातावरणिय, भाषिय समस्या, हावा पानी साथै लामो समय सम्म पारिवारिक बिछोड जस्ता झन्झटबाट समेत मुक्तहुने हुनाले स्वदेशमा सिटिईभिटिले सञ्चालन गरेको टिभेट कार्यक्रम प्रति नेपाली युवाहरु ज्यादै नै आकर्षित भएका छन् । त्यस माथि सिटिईभिटिले नेपाल सरकारबाट आरक्षण गरिएका पिछडा वर्गहरुलाई निःशुल्क प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम समेत दिईरहेको छ ।

जसरी कस्तुरीलाई आफ्नै नाभिमा भएको सुगन्धित“वीणा”कहाँ छ भत्रे जानकारी नहुँदा यतै कतै बाट यस्तो सुगन्ध आई रहेको छ भनि खोज्दै आपैmँ भौतारिएर हिँडे जस्तो हामी उद्यमि नेपालीहरुका हातमा प्रसस्तै शक्ति र सामथ्र्य हुँदाहुँदै पनि विदेशिनु पर्ने हाम्रो निरन्तरतालाई सिटिईभिटिले सञ्चालन गरेको टिभेट कार्यक्रमले स्वदेशमा नै स्वरोजगार श्रृजना गरी स्तरिय जीवन यापन गर्न सकिन्छ भन्ने यथार्थलाई टिभेटले आँखा नै खोलिदिएको छ भन्दा पनि हुन्छ । साथै यस कार्यक्रमले थोरै पुँजिमा पनि व्यवसाय सञ्चालन गरि आर्थिक हिसाबमा उच्च स्तरिय जीवन यापन गर्न आत्म निर्भर हुन सकिन्छ भत्रे नेपाली समाजमा सन्देश दिएको छ ।
विश्वमा हाल हाम्रो देश नेपाल“सर्वोच्च शिखर सगरमाथाको देश, शान्तिका दुत बुद्धको देश,मठ र तालतलैयाको देश”भनेर पहिचान बनाईरहेको सन्दर्भमा सिटिईभिटिले सञ्चालन गरिरहेको टिभेट कार्यक्रबाट भविष्यमा उच्चस्तरिय जनशक्ति उत्पादन गरि उक्त उच्चस्तरिय जन शक्तिद्वारा उत्पादित उच्चस्तरिय नेपाली सरसामानमा नेपालको लोगो,टाँस गरी तेश्रो मुलुकमा निर्यात गरे पश्चात विकसित राष्ट्रमा समेत हाम्रो नेपालको थप परिचय खुल्ने निश्चित जस्तै छ ।

बिनिता पोखरेल

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी
अन्तर्वार्ता/विचार

सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

2 years पहिले
प्रहरीले न्याय कहिले पाउछ सरकार ?
अन्तर्वार्ता/विचार

प्रहरीले न्याय कहिले पाउछ सरकार ?

4 years पहिले
गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह
अन्तर्वार्ता/विचार

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

4 years पहिले
आफु बस्ने स्थान जोगाउनुनै पर्ने छ ?
अन्तर्वार्ता/विचार

आफु बस्ने स्थान जोगाउनुनै पर्ने छ ?

4 years पहिले
आज सूर्य ग्रहण लाग्ने : शनिदेवलाई कसरी प्रसन्न गर्ने, हेर्नुहोस् २० उपाय
अन्तर्राष्ट्रिय

आज सूर्य ग्रहण लाग्ने : शनिदेवलाई कसरी प्रसन्न गर्ने, हेर्नुहोस् २० उपाय

5 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh