Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्मरण पुष्पलालको : निशानामा भने प्रधानमन्त्री ओली, नेकपा विवाद जताततै छताछुल्ल


  • काठमाडौं,साउन ८ गते बिहीबार ।।
  • जनप्रभाब-सम्बादाता


नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा नेकपाका नेताहरुले पुष्पलालाई स्मरण गर्दै पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सबैले उनको स्मरण गरे । अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालले देखाएको बाटोबाटै समृद्ध नेपालको अभियान अघि बढेको दावी गर्दा अन्य नेताले पार्टी र पुष्पललालका बारेमा समय खर्चे । तर, अध्यक्ष ओलीको बाहेक अधिकांशले पार्टीको विषयमा ओलीप्रति नै निशाना साँधेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी संस्थापक महासचिव पुष्पलाल । जसले अगाडि सारेको सोच र विचारकै आधारमा मुलुकमा युगान्तकारी परिवर्तन भएको कम्युनिष्टले मान्दै आएको छ ।

उनैको बुधबार ४२ औं स्मृति दिवसका अवसरमा नेकपाका तीन नेताले स्मरण गरे । जसमध्ये अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाललाई वाम लोकतान्त्रिक जनआन्दोलनका वैचारिक नेताका रुपमा स्मरण गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओली लेख्छन्, ‘विश्वप्रसिद्ध कम्युनिस्ट घोषणापत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु ।’

ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प सरकारले लिएको उल्लेख गर्दै यसलाई साकार पार्ने दिशामा लाग्न सबैलाई आह्वान गरेका थिए ।

उता, पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षको हैसियतले माधव नेपालले दिवसको अवसरमा वक्तव्य जारी गर्दै ‘कुनै व्यक्तिको अलौकिक वा चमत्कारी नेतृत्वमा विश्वास’ नगर्ने उल्लेख गरेका छन् ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीलाई हटाउने प्रयास गरेपछि नेकपाभित्र उत्पन्न विवाद साम्य नभएका बेला नेता नेपालले कम्युनिष्ट पार्टी विभाजनको विगत पनि सम्झिएका छन् ।

उनले ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन भन्ने भावनाले कम्युनिष्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको’ स्मरण गर्दै ओलीतर्फ संकेत गरेका छन् ।

वक्तव्यको अधिकांश अंशमा नेता पुष्पलालको योगदानको चर्चा गरिएको छ। तर पुछारमा नेता नेपालले पार्टीभित्रको एउटा खेमाले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर प्रयोग गर्दै आएका शब्दहरू उल्लेख गरेका छन् ।

व्यक्तिवादी र गैर कम्युनिस्ट प्रवृत्ति देखा परे त्यसविरुद्ध उभिन पनि आग्रह गर्दै नेपालले ओलीप्रति उनको द्वेष पनि छर्लङ्ग पारेका छन् ।

यता, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष ओलीको बाहेक अन्य दुई नेताको विज्ञप्तिको शार ओली केन्द्रित थियो भन्ने वक्तव्यले नै प्रष्ट पारेको छ । ओलीलाई सुरुमा दुवै पदबाट हट्न आग्रह गरेको पार्टीभित्रको नेपाल र खनालसहितको खेमाले पछि प्रधानमन्त्री मात्र भए पनि छाड्न दबाव दिएको थियो ।

तर दुवै पद छाड्न प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि महाधिवेशनको चर्चा चलिरहेको छ । तर, ओलीमा दम्भ देख्दै आएका नेताहरुले पुष्पलालको स्मरण गर्दा पनि पार्टीभित्रको विवादलाई भने छर्लङ्ग पारिदिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसंग छैन : मुख्यमन्त्री पाण्डे
अन्य

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसंग छैन : मुख्यमन्त्री पाण्डे

2 weeks पहिले
जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन
अन्य

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन

3 weeks पहिले
एनआईसी एशियाकाे मनाेमानी– ठगिए पत्रकार महासंघका सचिव महेश गाैतम
अन्य

एनआईसी एशियाकाे मनाेमानी– ठगिए पत्रकार महासंघका सचिव महेश गाैतम

1 month पहिले
साना र मझौला उद्योगहरूको आवश्यक प्रवर्द्धनमा जाेड दिनुपर्छ: राष्ट्रपति पौडैल
अन्य

साना र मझौला उद्योगहरूको आवश्यक प्रवर्द्धनमा जाेड दिनुपर्छ: राष्ट्रपति पौडैल

1 month पहिले
शक्तिशाली भूकम्पपछि राहत र उद्धार जाजरकोट र रुकुम पश्चिम केन्द्रित
अन्य

शक्तिशाली भूकम्पपछि राहत र उद्धार जाजरकोट र रुकुम पश्चिम केन्द्रित

1 month पहिले
अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
अन्य

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

19 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

1 day पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh