Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री राउत र सांसद यादवद्वारा बाढीले क्षति पुर्‍याएको ठाउँहरुको निरीक्षण तथा अवलोकन



  • वीरगंज,साउन ८ गते बिहीबार ।
  • जनप्रभाब-सम्बादाता


प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत तथा पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा आएको बाढीले क्षती पुर्‍याएको ठाउहरूको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । बाढी प्रभावित पर्सा निर्वाचन क्षेत्र न.१ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको स्थानीय प्रशासनका प्रमुखसहित मुख्यमन्त्री राउत र सांसद यादवले स्थलगत अवलोकन गरेका हुन ।


भेडाहा खोलामा वर्षेनी आउने बाढीले यस क्षेत्रमा ठुलो क्षती पुर्‍याउने गरेको स्थानीयले मुख्यमन्त्री राउत समक्ष दुखेसो पोखेका थिए । स्थानीयको गुनासो सुन्दै मुख्यमन्त्री राउतले बाढीले क्षती पुर्‍याएको स्थानीय व्यक्तीहरुलाई राहत उपलब्ध गराउने आश्वासन दिएका थिए । भेडाहा खोलाले प्रत्येक वर्ष यस क्षेत्रको हजारौ विघा खेती योग्य जमीन कटान गरेर बालीमा समेत ठुलो नोक्सानी पुर्‍याउने गरेकाले भेडाहा खोलाको बाढी नियन्त्रणको दिर्घकालिन उपायका बारेमा यथा सिघ्र कदम चाल्न मुख्यमन्त्री राउतलाई सांसद यादवले आग्रह गरेका थिए ।


अनुगमनको क्रममा निलम्वित सांसद हरिनायण रौनियार, प्रदेश सांसद जन्नत अंसारी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारी, पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, जनता समाजवादीका नेता बिरेन्द्र यादव, रामनरेश यादव, सलाउदिन अहमद, तबरेज अहमद लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसंग छैन : मुख्यमन्त्री पाण्डे
अन्य

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसंग छैन : मुख्यमन्त्री पाण्डे

2 weeks पहिले
जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन
अन्य

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री‘प्रचण्ड’को निर्देशन

3 weeks पहिले
एनआईसी एशियाकाे मनाेमानी– ठगिए पत्रकार महासंघका सचिव महेश गाैतम
अन्य

एनआईसी एशियाकाे मनाेमानी– ठगिए पत्रकार महासंघका सचिव महेश गाैतम

1 month पहिले
साना र मझौला उद्योगहरूको आवश्यक प्रवर्द्धनमा जाेड दिनुपर्छ: राष्ट्रपति पौडैल
अन्य

साना र मझौला उद्योगहरूको आवश्यक प्रवर्द्धनमा जाेड दिनुपर्छ: राष्ट्रपति पौडैल

1 month पहिले
शक्तिशाली भूकम्पपछि राहत र उद्धार जाजरकोट र रुकुम पश्चिम केन्द्रित
अन्य

शक्तिशाली भूकम्पपछि राहत र उद्धार जाजरकोट र रुकुम पश्चिम केन्द्रित

1 month पहिले
अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ
अन्य

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

8 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

8 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

8 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

8 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

8 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

20 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh