Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भोजपुरमा सवारी पास दुरुपयोग गर्नेलाई कारबाही


रासस भोजपुर, जेठ ७ गते । सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको हो । अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयका अनुसार दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरकारी काममा प्रयोग हुनेलगायतका सवारी साधनलाई पास दिएको भए पनि कतिपयले पासको दुरुपयोग गरेको गुनासो आएसँगै वितरणमा कडाइ गर्दै कारवाहीको प्रक्रिया थालिएको छ ।

पासको दुरुपयोग गर्ने तथा बिनापास सवारी चलाउनेलाई प्रहरीले कानूनी कारवाहीको दायरामा ल्याउन थालेको छ । छड्के अनुगमनका क्रममा बिनापास सञ्चालन भइरहेका तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अति आवश्यकबाहेक अन्य सबै सवारी साधनलाई पूर्णरुपमा बन्देज गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कार्यसँगै अन्य अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा कडाइ गरेका छौँ, बिनापास सवारी चलाएको तथा पास भएकाले पनि गलत प्रयोग गरेको जनगुनासो बढेपछि निगरानी बढाएर कारवाहीको दायरामा ल्याएका छौँ ।” प्रशासनले अत्यावश्यक काममा प्रयोग हुने ६४ वटा सवारी साधनलाई मात्र पास वितरण गरेको छ ।

पत्रकारसहित ६७ जनाको स्वाब सङ्कलन

पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भोजपुरमा ६७ जनाको स्वाब सङ्कलन गरिएको छ ।

वशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र कर्मचारीलगायतको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् । त्यसपछि परीक्षण गरिएका सबैको रिपार्ट नेगेटिभ आइरहेको छ । तर पनि पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोरोना सङ्क्रमित बढ्दै गएपछि बढी जनसम्पर्कमा रहने ६७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ एकजनामा सङ्क्रमण देखिएको भए पनि उनी निको भइसकेका छन्, पछिल्लो समयमा गरिएका सबै रिपोर्ट नेगेटिभ आइरहेका छन्, तर पनि देशमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले बढी मात्रामा जनसम्पर्कमा रहनेको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएका छौँ ।”

जिल्लामा सङ्क्रमितको सङ्ख्या नदेखिए पनि उच्च सतर्कताका साथ परीक्षण भइरहेको स्वास्थ्य प्रमुख फणीन्द्र थापाले बताउनुभयो । विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा रहेका मानिसको १४ दिनपछि आरडिटी परीक्षण भइरहेको उहाँको भनाइ छ । प्रमुख थापाले भन्नुभयो, “क्वारेन्टिनमा रहेकाको आरडिटी परीक्षण गरिहेका छौँ त्यसका अलवा धेरै जनसम्पर्कमा रहने मानिसको स्वाब सङ्कलन गरेर पठाएका छौँ, यसको नतिजा आएपछि परीक्षणको दायरालाई झन बढाउने उद्देश्य छ ।”

जिल्लामा मङ्गलबारसम्म ६३८ जनाको आरडिटी, ९२ जनाको स्वाब सङ्कलन गरिएकामा २५ जनाको रिपोर्ट आएको छ भने आज स्वाब सङ्कलन गरिएको ६७ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५२५ क्वारेन्टिन र १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ । क्वारेन्टिनमा ९६ र होम क्वारेन्टिन १६३ जनालाई राखिएको बताइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh