Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

Breaking news…..नवलपुरको कोरोना संक्रमित महिलाको माइती र दिव्यपुरी शिल


नवलपुर, जेठ ७ गते बुधबार । मंगलबार कोरोना भाइरस संक्रमण भेटिएकी देवचुली नगरपालिका वडा नम्बर – २ माइत भएकी महिलाको घर रुपन्देही भएको खुलेको छ ।

उनी बैशाख १९ गते श्रीमानसँगै मोटरसाइकलमा देवचुली २ सिजी नजिकै माइत आएर बसेकी थिइन् । उनी १० दिन माइत बसेर बैशाख २९ गते श्रीमानसँगै काठमाडौं गएको खुल्न आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार २४ बर्षीय ति महिलासँगै यात्रा गरेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ । उनी १० दिन माइत बसेकोले अहिले माइतीघर र गाउँ बुधबार शिल गरेर माइतीको स्वाब संकलन गर्ने कार्य शुरु गरिदै छ । उनको माइती र उनको गाउँमा अहिले आउजाउ बन्द गरिएको चापागाईले बताए ।

रुपन्देहीको कोटिहवा घर भएकी ति महिलाको माइती घरमा सम्पर्कमा आएका सबैको पहिचान गरी बुधबार नै स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पठाइने तयारी भएको चापागाईले बताए । चापागाईका अनुसार उनको माइतीमा कसैलाई पोजेटिभ देखिए गाउँ नै शिल गरेर थप परीक्षण गरिने छ भने कसैमा पनि संक्रमण नदेखिएर माइती घरका कसैलाई पनि दुई हप्तासम्म घरबाट बाहिर निस्कन दिइने छैन ।

देवचुली २ माइत भएकी ति महिलाको माइती घरका १२ जनाको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । एक जनाको तत्काल आरडिटी परीक्षण गर्दा एन्टी बढी नेगेटिभ पाइएको जिल्ला स्वास्थय कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वती तिवारीका अनुसार ति महिलाको माइती पक्षले सिजी अगाडि होटेल र खाद्यान्न पसल समेत सञ्चालन गर्दै आएको र ति महिला पनि होटेल र खाद्यान्न पसलमा बसेर माइती पक्षलाई सघाएकोले चौधरी उद्योग (सिजी) का मजदुरहरुमा पनि कोरोनाको संक्रमण रहेको आशंका गरिएको छ ।

चौधरी उद्योग लकडाउनका बेला केही समय सञ्चालनमा आएको थियो । ति होटल र पसलमा चौधरीका मजदुरहरु आउजाउ गर्ने भएकोले संक्रमणको खतरा देखिएको हो । चौधरी उद्योगमा आवश्यकता भन्दा बढी मजदुर राखिएको, सामाजिक दुरी कायम नगरिएको, भारतबाट ट्रकमा आउने चालक र सहचालकहरुसँग मजदुरहरुको सोझै सम्पर्क हुने लगायतका कारण आफूहरु असुरक्षित रहेको भन्दै सिजीका मजदुरहरुले आन्दोलन गरेर उद्योग छाडेका थिए ।

उद्योगका सबै मजदुरको चौधरी उद्योगकै खर्चमा ३ दिनभित्र आरडिटि परीक्षण गरिदै

चौधरीमा त्यति बेला रहेका ६ सय मजदुर मध्ये करिब ५ सय मदजुरहरु आन्दोलन पछि घर गएका थिए । उनीहरुको २० जनाको मात्र आरडिटी परीक्षण गरिएको थियो । घर गएका अधिकांश मजदुरहरु घरमै क्वारेन्टाइनमा बसेको देवचुलीका उपप्रमुख पार्वता तिवारीले बताइन् ।

घर गएका सबै मजदुरहरुको चौधरी उद्योगकै खर्चमा ३ दिनभित्र सक्ने गरी आरडिटी परीक्षण शुरु गरिने भएको पार्वता तिवारीले बताए ।
भारतबाट आएका मजदुरहरुबाट चौधरी उद्योगका मजदुरमा कोरोना संक्रमण देखिएको भए । देवचुलीमा स्थिति भयावह हुने देखिएको छ ।

साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल

अहिले देवचुली नगरपालिकाको वडा नंं. १, २, ३, ४ र ५ अर्थात साविक दिव्यपुरी गाविस ५ दिनका लागि शिल गरिएको छ । दिव्यपुरी भित्र रहेको पसल, होटल, खाद्यान्न पसल, तरकारी पसल, किराना पसल सबै बन्द गरिएको पार्वता तिवारीले बताइन् ।

चौधरी उद्योगबाट घर गएका अधिकांश मजदुरहरु साविक दिव्यपरी गाविसका रहेका छन् । यस अघि देवचुली नगरपालिका १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ति पुरुष घर नआइ विरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरी सोझै चितवनको अस्पताल गएकोले ति पुरुषबाट नवलपुरमा कसैमा पनि संक्रमण फैलन पाएको थिएन । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh