Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चीनबाट आएको भाइरस नरम थियो, भारतबाट कडा कोरोना भाइरस आयो – प्रधानमन्त्री ओली


काठमाडौं,जेठ ६ गते मंगलवार । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनभन्दा भारतबाट आएका व्यक्तिमा कडाखालको कोरोना भाइरस संक्रमण देखिएको बताए । आज मंगलवार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको छलफलका क्रममा संदसमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले अन्य मुलुकभन्दा भारतबाट आउनेहरुमा कडाखालको कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्।

वुहान, इटाली र दुवइबाट आएकामा नरमखालको भाइरस देखिएको बताउँदै प्रधानमन्त्री ओलीले भारतबाट आएकामा कडाखालको भाइरस देखिएको बताए। उनले भने,’ पछिल्लो समय भारतबाट आएकामा कडाखालको भाइरस देखिएको छ।उनीहरु नेपाल आएर कतै लुकिदिने, कतै पत्ता लगाउन गाह्रो हुने र कोही समुदायमा बसिदिने भएकाले अवस्था गम्भीर आएको हो।’

प्रधानमन्त्री ओलीका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ । ३६ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

युवालाई नेतृत्व दिन तयार छु : सभापति देउवा
जनप्रभाबन्युज विशेष

युवालाई नेतृत्व दिन तयार छु : सभापति देउवा

4 days पहिले
नीति तथा कार्यक्रम स्वीकार र समर्थन गर्ने कांग्रेस सचेतककाे भनाइ
जनप्रभाबन्युज विशेष

नीति तथा कार्यक्रम स्वीकार र समर्थन गर्ने कांग्रेस सचेतककाे भनाइ

1 week पहिले
नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 weeks पहिले
नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
जनप्रभाबन्युज विशेष

नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

1 month पहिले
विश्वप्रकाश भन्छन्– बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ
जनप्रभाबन्युज विशेष

विश्वप्रकाश भन्छन्– बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ

1 month पहिले
मोरङको मोतिपुर र तेतरियामा अवैध कौडा खेल सञ्चालन, प्रहरी मुकदर्शक
जनप्रभाबन्युज विशेष

मोरङको मोतिपुर र तेतरियामा अवैध कौडा खेल सञ्चालन, प्रहरी मुकदर्शक

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

11 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

11 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

1 day पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh