Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

छपकैयामा मनोज कुर्मीको चर्चा घरघरमा हरियो तरकारी बितरण गरे

कृषणा यादब वीरगंज ६ जेष्ठ।
छपकैया निवासी मनोज राउत कुर्मीले आफ्नो व्यक्तिगत खर्चमा आज हजारौ परिवारलाई हरियो तरकारी बितरण गरेका छन।लकडाउन शुरू भए पछि उनले बीरगंज महानगरपालिका बड़ा न.१ का अतिविपन्न, विपन्न, गरीब, दलित र अति प्रभावित परिवारलाई राहत वितरण गर्दै आएका छन्।छपकैयाको बिभिन टोलमा रहेको १५०० ( पन्द्र सय) परिवार लाई ५ केजीको दरले राहत बितरण गरेका छन।हरियो तरकारिमा भिंडी,करेला, बोडी, घिडउला रहेको छ।पहिलो चरणमा एक हजार(१०००) परिवार लाई प्रति परिवार दुई किलो पीठो वितरण गरेका थिए।सामाजिक कार्यमा लोकप्रिय रहेका मनोज राउत कुर्मीको छपकैया क्षेत्रमा आफ्नो एउटा छुटै पहिचान रहेको छ।
दोस्रो चरणमा कुर्मीले सोही क्षेत्रका बार सय (१२००) परिवारलाई प्रति परिवार चामल ५ किलो, आलु २ किलो, नून १ प्याकेट र सोयाबिन आधा किलो राहत वितरण गरेका थिए।तेस्रो चरणमा सम्पूर्ण बड़ामा सेनिटाइजर समेत गराएका थिए। आज चौथो चरणमा हरियो तरकारी बितरण गरेका छन।बीरगंज महानगरपालिका बड़ा न.१ छपकैयामा रहेको बिभिन टोल जस्तै बजार छपकैया,दुसाध, दलित, धाँगड जातिका बस्ती रहेको शान्तिटोल, नैकाटोल, सिसौंबारी, चित्रगुप्तनगर राहत बितरण गरेको कुर्मीले बताए।साथै बड़ा न.१ छपकैया नजिक रहेको बड़ा न.२ र ३ का परिवार लाई b समेत राहत बितरण गरेका छन।आवश्यकता अनुसार सेवाकार्य जारी रहने कुर्मीले बताए।नेपालमा रहेको कुर्मी समाजमा निकै लोकप्रिय रहेका छन मनोज कुर्मी।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ
समाज

नेपाल प्रहरी श्रीमती संघ जुट्याे उद्यमशिलता तर्फ

3 weeks पहिले
प्रहरीमा नेतृत्व छान्ने परिस्थिति सुई लगाएर ठूला लौका उत्पादन गरेजस्तो
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा नेतृत्व छान्ने परिस्थिति सुई लगाएर ठूला लौका उत्पादन गरेजस्तो

3 months पहिले
आन्तरिक सुरक्षाको अग्रस्थानमा खडा हुने फौजी संगठनको कमान्ड ‘अपरिपक्व’को हातमा
जनप्रभाबन्युज विशेष

आन्तरिक सुरक्षाको अग्रस्थानमा खडा हुने फौजी संगठनको कमान्ड ‘अपरिपक्व’को हातमा

3 months पहिले
सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छौं : महामन्त्री थापा
जनप्रभाबन्युज विशेष

सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छौं : महामन्त्री थापा

3 months पहिले
गठबन्धन भत्किन्छ भनेर धेरै चकचक नगर्न एमालेलाई महामन्त्री गगन थापाको चेतावनी
जनप्रभाबन्युज विशेष

गठबन्धन भत्किन्छ भनेर धेरै चकचक नगर्न एमालेलाई महामन्त्री गगन थापाको चेतावनी

3 months पहिले
राष्ट्रपति चुनावमा भोट माग्दै नेम्बाङ पुगे रास्वपा कार्यालय
जनप्रभाबन्युज विशेष

राष्ट्रपति चुनावमा भोट माग्दै नेम्बाङ पुगे रास्वपा कार्यालय

3 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

12 hours पहिले
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

1 day पहिले
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

2 days पहिले
देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh