Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनमा दीनदुखीको सहारा भनेका छन् जितन र ललिता

दिनेश्वर गुप्ता

लहान, १ जेठ । ‘सेवा नै धर्म हो,’ ‘जीवन नै दीनदुखीको उद्धार हो’ भन्दै दीनदुखीको सहारा बनेका छन् लहान ८ का एक दम्पती । ज्याला मजदुरी गरी जीवन बाँचिरहेका व्यक्ति लकडाउनमा एक छाक खान कठिनाई भोगिरहेका छन् । यस्ता घरपरिवारलाई राहत दिएर उहाँहरु रोगभोकबाट मुक्ती गराइरहेका छन् ।

लकडाउनमा यस्ता गरिब, दलित, विपन्नवर्गको लागि स्थानीय सरकारले राहत दिएको छ । तर, चाहे बमोजिम राहत स्थानीय सरकारले व्यवस्था गर्न नसकेको र छुटेका गरिब, दलित, विपन्नवर्गको सहारा बनेका छन् जितन यादव र ललिता यादव ।

आफ्नो नीजि लगानीमा यादव दम्पतीले लहानको गरिब, दलित, विपन्नवर्गको बस्तीमा पुगेर राहत उपलब्ध गराइरहेका छन् । उनीहरुले लहान १, ७, ८, १६, १९ लगायत अधिकाँश वडामा पुगेर राहत उपलब्ध गराइरहेका छन् । योसँगै छिमेकी नगरपालिका धनगढीमाईमा समेत पुगेर राहत उपलब्ध गराएका छन् ।

यादव दम्पतीले हालसम्म करिब पाँच सय घरपरिवारमा राहत उपलब्ध गराइसकेका छन् । पहिलो चरणको राहतमा यादव दम्पतीले १० किलो चामल, एक किलो नुन, एक किलो दाल, सोयाविनलगायत तरकारी प्रति घर परिवार उपलब्ध गराउँदै आएको छ ।

गाउँगाउँ पुगेर राहत उपलब्ध गराउँदै आएका उहाँ दम्पतीको घरमा समेत दीनदुखी आइपुग्दा समेत राहत दिँदै आएका छन् । लहान ८ स्थित आफ्नै निवासमा यादव दम्पतीले बैशाख ३१ गते एक सय ३५ घरपरिवारलाई राहत उपलब्ध गराएका छन् ।

यादव दम्पतीका छोरा अरुण यादव, विरेन्द्र यादव र अर्जुन यादवले समेत राहत उपलब्ध गराउँन सहयोग गर्दै आएका छन् । लहान ८ का वडाध्यक्षका प्रत्यासी श्याम साह भौरेभौरले ‘यादव दम्पतीको यो उदाहरणीय काम हो ।’‘ लकडाउनको बेला स्थानीय सरकार नपुगेको ठाउँमा उहाँहरु सहयोग गर्दै आएका छन् ।’ ‘समाजको लागि उहाँहरु यत्तिबेला दिव्यरुप भएका छन् । अहिलेसम्म २५ क्वांटल चामल गरिब, दलित, विपन्नवर्ग उपलब्ध गराईसकेका छन् ।

राहत वितरण गर्न उहाँ यादव दम्पतीको अभियान जारी छ । आजको राहत वितरणको लागि विजय साह, संजय पासमान, गोपाल पासमान, मागेन पासमानलगायत समाजिक दुरीको लागि सहयोग गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh