Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लहान २४ गोविन्दपुरका दलित सुकुम्वासीले राहत पाएनन्, सडेको चामल खाने योग्य छैन

लहान, ३१ बैशाख । कोरोना भाइरसको कारण ५० दिनदेखि लकडाउन छ । गरिब, दलित, विपन्नवर्गको लागि स्थानीयतहले राहतको व्यवस्था गरेको छ । सम्भवत पहिलो चरणको राहत अधिकाँश स्थानीयतहले वितरण गरिसकेको छ ।
लहान नगरपालिकाले दूई सत्ता अगाडि नै राहत वितरण गरिसकेको छ । तर, लहान २४ गोविन्दपुरमा सयौ दलित, गरिब, विपन्नवर्ग, सुकुम्वासीले राहत पाएका छैन । लहान २४ वडाका केही व्यक्तिलाई ढिलो राहत दिएपनि २० किलो चामल बाहेक अरु केही नपाएको गुनासो छ । त्यसमा पनि सडेको चामल दिएकोले खाने योग्य नरहेको रामकली पासमान बताइन् ।
पासमान अगाडि भन्छिन्—‘अरुलाई दाल, तरकारीलगायतको सामाग्री दियो ।’ ‘पाँच सात दिन दौडादौड गरेपछि मलाई २० किलो चामल मात्र दिएको छ ।’ ‘त्यो पनि सडेको छ ।’ ‘तपाईहरु हेर्नुस् यही हो सडेको चामल ।’ स्वास्थ्यमा हानी हुने चामल वितरण गरेर राहतको नाममा जनप्रतिनिधिहरुले कमिशनको चक्करमा छन् ।
गोविन्दुरको पर्वतीय पोखरीको डिलमा सुकुम्वासी जीवन विताइरहेका पनिलाल सदायले भने ‘अरुले राहत पाएको छ ।’ ‘मलाई पनि व्यवस्था गरिदिनुस् ।’ ‘राहतको लागि पटक पटक वडामा गएर तर पाएका छैन ।’ ‘यहाँ त हुनेखानेले राहत पाएको छ ।’ ‘मेरो त छैन ।’ राहत नपाउँने यस्ता कैयन दलित, गरिब, विपन्नवर्ग लहान २४ गोविन्दपुरमा यो लकडाउनमा छाक टार्न कठिनाई भोगिरहेका छन् । लहान २४ मा १७ सय बढी घर दलित, विपन्नवर्ग रहेका छन् । त्यस मध्ये आधा जति घरपरिवारले राहत नपाएको अर्जुन दास बताउँछन् ।
राहत वितरण गर्ने वडापक्षले वडा ठूलो रहेकोले सोही अनुरुप जनसँख्या पनि बढी रहेकोले राहत वितरण गर्न समय लाग्ने बताउँछन् ।
यता, स्थानीयतहले दोस्रो चरणको राहत वितरण गर्न तयारी गरिरहेको छ । कति स्थानीयतहले दोस्रो चरणको राहत वितरण गरिरहेको छ ।
लहानमा एकद्धार प्रणालीलाई चुनौती दिँदै विभिन्न संघसंस्था तथा व्यक्तिगत राहत वितरण समेत गर्दै आएको छ । तर, लहान २४ गोविन्दपुरमा राहत नपाएका सयौ दलित, गरिब , विपन्नवर्ग जीवनमरनको अवस्थामा छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

2 years पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh