Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहाको नरहामा राहतमा विभेद : विपन्नले पाएनन्, कार्यकर्तालाई पहिलो प्राथमिकता

सिरहा,बैशाख ३१ गते । सिरहाको नरहा गाउँपालिका वडा नम्बर – १स्थित देविपुरका मुसहर समुदायका एक समूह राहत वितरण भइरहेको सुनेर वडा कार्यालय पुगे । 

राहत पाउने आशमा घरको सारा कामकाज छाडेर गएका उनीहरुलाई रित्तै फर्कनु पर्यो । ‘राहत पाउने भनेपछि दिनभरी बसेँ,’ एकजनाले भने, ‘तर, अन्तिममा नागरिकता छैन भनेर त्यत्तिकै फर्काए ।’

उनीहरुसँग हालसम्म नागरिकता छैन । पुस्तौंदेखि त्यहीँ बसोबास गर्दै आएपनि नागरिकता नभएकै कारण आफूहरुले राहत नपाएको उनीहरुको गुनासो छ ।

उनीहरु ज्याला मजदुरी गर्छन् । लकडाउन लिम्बिएपछि काम पाएका छैनन् । ‘काममा जान नपाएको झन्डै डेढ महिना भयो,’ एकजनाले भने, ‘घरमा खान पनि गाह्रो भयो ।’ राहत वितरण भएको दिन रित्तै फर्कनु परेपछि अर्को दिन फेरि उनीहरु वडाध्यक्ष अशोक साहलाई भेट्न पुगे । 

तर, साहले वास्तै नगरेको उनीहरुको दुखेसो छ । आफूहरुलाई भेट्न बोलाउन तर, जाँदा वडा कार्यालयमा ताल्चा झुन्ड्याएर त्यहाँबाट वडाध्यक्ष गायब हुने गरेको एकजनाले बताए । 

सरकारले बिहान बेलुका छाक टार्न धौ धौ पर्नेलाई मात्र राहत दिन भने पनि हुने खाने र टाठा बाठालाई राहत दिइएको उनीहरुले गुनासो गरे । आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरी गरेर जिविका चलाउने, असक्त र विपन्नलाई राहतको प्राथमिकतामा राखिनुपर्नेमा पार्टी विशेषलाई प्राथमिकता दिइएको स्थानीयहरुको आरोप छ ।

नरहा गाउँपालिकामा हालसम्म वितरण भइसकेको अधिकांश राहत हुने खाने परिवारमै गएको देखिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

12 months पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh