Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा डिएसपी थापा : २८ बोरा म्याद गुज्रेको मैदा बरामद

लहान,बैशाख २२ । स्थानीय बजारमा म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण भइरहेको खबर ईलाका प्रहरी कार्यालय लहानले पाए लगत्तै लहान नगरपालिका -५ स्थित पवन मुन्धडाको गोदाममा अनुगमनको क्रममा २८ बोरा म्याद गुज्रेको मैदा बरामद बरामद भएको छ। ईलका प्रशासन कार्यलय लहान , खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराज ,ईलाका प्रहरी प्रहरी कार्यलय लहान श्स्त्र प्रहरी क्याम लहान , उपभोक्ता महासंघ सिरहा सहितको टोलीले सिरहाको लहानको एक गोदाममा छापा मार्दा ५० किलोका २८ बोरा गरि १४ क्वीण्टल म्याद गुज्रेको मैदा बरामद भएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल राजभण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख ,उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ता ,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री र सशस्त्र प्रहरी बल लहानका डिएसपी अर्जुन प्रसाद सापकोटाको संयुक्त टोलीले जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य , महासचिव अब्दुल करीम , कोषा अध्यक्ष विकाश सारडा , वडा नम्बर ५ का अध्यक्ष सुलेमान मिया अन्सारीको उपस्तिथिमा व्यापारी पवन मुन्धडाको गोदाम बाट म्याद गुज्रेको मैदा बरामद गरेको हो । इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार गोदाम छापा मार्दा म्याद गुज्रेको मैदा बरामद भएपछि मैदा जफत गरिनुका साथै मुन्धडालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यलय लहानमा राखिएको जानकारी दिनु भयो।

बिरगंज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपाल द्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिन बाट उत्पादित ५० किलो तौल लेखिएको बोरामा प्याक गरिएको २८ बोरा म्याद गुज्रिएको मैदा मुन्धडाको गोदाम बाट बरामद भएको छ । । यता खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराजले म्याद गुज्रिएको मैदाको जाँचको लागि प्रदेश कार्यालय जनकपुर पठाउने उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए |

‘बन्दावन्दीको वेला निरन्तर बजार अनुगमन र शुपथ मूल्यमा माल समानहरु पाउनुपर्ने, तर यस्तो अवस्थामा म्याद गुज्रिएका खाद्यपदार्थ खपत हुन सक्ने र समानको कृत्रिम आभाव देखाएर अनुचित नाफा लिन सक्ने चर्चा चलिरहेको वेला लहानमा पहिलो पटक एउटै गोदामबाट यति मात्रामा म्याद गुज्रिएको मैदा बरामद भएको हो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

6 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

6 months पहिले
६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ
जनप्रभाबन्युज विशेष

६ करोड सहकारी अपचलन प्रकरण : एमाले नेता सिलवाल काठमाडौंबाट पक्राउ

7 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

7 months पहिले
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट
क्राइम रिपोर्ट

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वोत्कृष्ट

7 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh