Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आउदै गरेको रमजान लाई लकडाउनको पाल्ना गर्दै मनाउन मुस्लिम अगुवाहरूको अपिल


अजय मिश्रा

कृष्णनगर, कपिलवस्तु, वैशाख ९
कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका निम्त समय समयमा अल्पसंख्यक मुस्लिम समुदायका अगुवा हरु, जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर र अन्य मदरसा हरु ले जन चेतना मूलक कार्यक्रम पटक पटक गरि वा प्रेस विज्ञप्ति जारी गरि समुदाय लाइ कोरोना भाइरस बाट बच्न र बचाउनको लागि र नेपाल सरकार ले जारी गरेको लाकडाउन को पालना गर्ना को लागि अग्रह समेत गर्दै आएको छ। विश्व भरिमा कोरोना भाइरस को त्रास रहेको छ र नेपाल भरि मा लाकडाउन रहेको अवस्था मा मुस्लिम समुदाय को पवित्र महिना रमजान आउनमा एक साता मात्रै बाकी रहेको छ। उक्त महिनामा मुस्लिम समुदायले रोजा राखि अनिवार्य रुपमा नियमित पाच समयको नमाज अदा गरि गरिब असहाय परिवार लाई सहयोग गर्दै एक महिना सम्म पुजा पाठ गर्ने काम समुदायले गर्दै आएका थिए।तर यो वर्ष कोरोना भाइरस महामारी लाई मध्य नजर गर्दै जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर लगायत अन्य मदरसा का अध्यक्ष हरुको संयुक्त हस्ताक्षर मा मुस्लिम समुदाय लाइ लक्षित गरि बिशेष आग्रह गर्दै प्रेस विज्ञप्ति समेत जारि गरेको छ।
लाकडाउनको समयमा मुस्लिम समुदायहरु पवित्र रमजान महिनामा तराबिह नमाज इफ्तार पार्टी र अन्य धार्मिक कार्यक्रमहरु गर्दा भिड भाड नगरि आ आफ्नो घर भित्रै गरौं। कोरोना भाइरस बाट संक्रमित हरुको संख्या दिन दिनै संसार भरिमा बढी रहेको र केही दिन देखि नेपालमा पनि समेत कोरोनाको प्रभाव परेको छ। कोरोना भाइरस को खतरा बाट जनता लाई बचाउनको निम्त नेपाल सरकारले लाकडाउनको समय अवधि पटक पटक बढाइ रहेको छ। यस पालि रमजान महिना को समयमा बिशेष रुपले भिड भाड बाट बच्नु र बचाउनु हाल जस्तै सबै नमाज घर मै पढि रहनु भएको छ उस्तै तराबिह को नमाज पनि घर भित्रै भिड भाड नगरि पढनु र अफ्तार पार्टी जस्ता कार्य समूहिक रुपमा न गरौ। २०७७ साल बैशाख १५ गते सम्म नेपाल सरकारले लाकडाउनको घोषणा गरि सकेको कुरा सबैमा अवगत नै छ। लाकडाउन जारी रहेको बेला पूर्ण रुपले लाकडाउनको पालना गर्न को लागि अनुरोध रहेको छ। सरकारको यो निर्णय इस्लाम धर्म को विरुद्ध छैन। लाकडाउनको उल्लंघन नगरिने वर्तमान समयको अवश्यकता रहेको छ। मुस्लिम समुदायको तर्फबाट खास गरि सरकार र समाजमा कुनै गलत सन्देश नजाओस यो बिषय लाई ध्यान मा राख्न अति अवश्यक रहेको छ। आआफ्नो घरमै बसि आफ्नो परिवार लाई धार्मिक संस्कृति कुरा हरु लाइ सिकाउने पवित्र पुस्तक कुरानको पाठ पढने रमजान महिनामा दान पुन्य गर्न नै पवित्र कार्य रहेको र प्राकृतिक प्रकोप बाट बच्नको लागि पनि एउटा धार्मिक उपाय रहेको छ। गरिब असहाय परिवार र मदरसाहरुको आवश्यकता लाई मध्य नजर गर्दै सहयोग समेत गर्ने हाल समयमा ज्यालादारी मजदूरी श्रमिक र समाजका केही मध्यम वर्गीय परिवार हरुको लागि धेरै कठिन समय चलि रहेको छ। गरिब असहाय र समाजका केही माध्यम वर्गीय परिवार हरु लाई छाक टार्न पनि गाह्रो भइ रहेको छ र यस्ता ब्यक्ति लाई बिशेष ध्यान दिदै पवित्र रमजान महिनाको पवित्रता कायम राख्न आजको समयमा अति अवश्यक रहेको कुरा उक्त प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ। प्रेस विज्ञप्ति मा
जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर का अध्यक्ष मौलाना समीम अहमद नदवी, राष्ट्रिय मदरसा संघ नेपाल काा रााष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफी, प्रदेश नं.५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मौलाना अब्दुल अजिम मदनी अध्यक्ष तौहिद सेन्टर कृष्णनगर, मौलाना अब्दुल मन्नान सल्फी जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना अकील अहमद नाइमी प्रधानाध्यापक जामिया इस्लामिया नाइमिया कृष्णनगर, मौलाना हसमत अली कादरी प्रधानाध्यापक मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगर, मौलाना जहीर अहमद बरेलवी सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, शैख जैस मक्की-उपाध्यक्ष राष्ट्रिय मदरसा संघ नेपाल, हाफीज तारिक रियाज सहायक प्रधानाध्यापक मदरसा जैद बिन साबित झण्डानगर मौलाना शाउद अख्तर सल्फी अध्यापक जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर, मौलाना नियाज अहमद सदस्य राष्ट्रिय मदरसा संघ नेपाल, अनवार अहमद हासमी सल्लाहकार राष्ट्रिय मदरसा संघ नेपाल लगायतहरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी भएको थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा
जनप्रभाबन्युज विशेष

हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेका छौँ : आईजीपी दीपक थापा

1 year पहिले
लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी
अपराध

लागु औषध नियन्त्रणमा आक्रामक बन्दै सप्तरी प्रहरी

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
जनप्रभाबन्युज विशेष

गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

2 years पहिले
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
जनप्रभाबन्युज विशेष

कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ

2 years पहिले
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
जनप्रभाबन्युज विशेष

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh