Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१८ शय्याकाे कोरोना विशेष अस्पताल सिरहामा सञ्चालन

सिरहा चैत १८ गते । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–११ छपराढी स्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सोमबारदेखि १८ शैयाको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण आशंका भएका बिरामीको जाँच र उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्थायी अस्पतालमा नेपाली सेनाको चोहर्बास्थित शेर गणका सहसेनानी प्रकाश श्रेष्ठको कमाण्डमा सेनाका पाँचजना प्यारामेडिक्स, सेनाका जवान, लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालका चिकित्सक, नर्स तथा धनगढीमाई नगरपालिकाका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ ।

शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले सेना, नगरपालिका, स्वास्थ्य कार्यालयको समन्वयमा चौबिसै घन्टा अस्पताल सञ्चालनमा आउने बताए । ‘कोरोनाको आशंका भएका बिरामीलाई अस्पतालको भुइँतलामा तयार पारिएको क्वारेन्टाइनमा केही दिन निगरानीमा राखेर उपचार गरिनेछ,’ गौलीले भने, ‘कोरोनाको पुष्टि भए सामान्य अवस्था भएकालाई यहीँ उपचार गरिनेछ भने गम्भीर अवस्थाका बिरामीलाई भेन्टिलेटर, आइसियूसहितको सुविधा भएको अन्य अस्पतालमा रेफर गरिनेछ ।’

जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा सिराहाका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहमा एक सय ९१ शय्याको क्वारेन्टाइन बनाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख सिडियो गुरागाइका अनुसार काेरोनाको आशंका भएका बिरामीहरूका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु
अन्य

ज्वाइँले जग्गा हड्पेपछि ससुराको अकालमै मृत्यु

6 days पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू
अन्य

‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू

3 weeks पहिले
उपमेयर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित
अन्य

उपमेयर महतोको व्यवहारबाट आजित भएर लहान नगरपालिकाका कर्मचारी र शिक्षक आन्दोलित

3 weeks पहिले
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने तीन दलको निर्णय
अन्य

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने तीन दलको निर्णय

4 weeks पहिले
नक्कली शरणार्थी प्रकरणः आरजुको चरित्र हत्या गरिएको भन्दै तरूण दलको आपत्ति
अन्य

नक्कली शरणार्थी प्रकरणः आरजुको चरित्र हत्या गरिएको भन्दै तरूण दलको आपत्ति

4 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

दिवा खाजा कार्यक्रममा ब्यापक अनियमितता, अख्तियार बेखबर

1 day पहिले
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण

2 days पहिले
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

2 days पहिले
नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सिफारिस गरेको होइन : प्रधानमन्त्री प्रचण्ड

2 days पहिले
सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन 

2 days पहिले
अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ : चौधरी

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh