Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उपप्रधान तथा रक्षामन्त्रीको अभिव्यक्तिले आर्मी चीफ रुष्ट

  • काठमाडौं,साउन २६ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एक सार्वजनिक कार्यक्रममै नोकझोक चलेको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलले सेनाको कार्यसम्पादनमा प्रश्न उठाएपछि थापाले पनि मन्त्रालयको कार्यशैलीप्रति तिखो टिप्पणी गरेका छन् ।

२०७७ साउन १६ गते रक्षा मन्त्रालयमा आयोजित मन्त्रालयस्तर विकास समितिको आर्थिक वर्ष ०७६÷७७ को तेस्रो चौमासिक एवं प्रगति समीक्षा बैठकमा रक्षा मन्त्री पोखरेल र प्रधानसेनापति थापाबीच दोहोरी चलेको हो । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, र रथिवृन्दलगायत उपस्थित कार्यक्रममा नेपाली सेना र सो मातहतबाट सञ्चालित योजना, कार्यक्रमको समग्र वित्तीय तथा भौतिक प्रगतिबारे समीक्षा गरिएको थियो । आयोजना कार्यान्वयनमा देखिएका समस्या र सम्बोधन गर्नुपर्ने विषयबारे पनि सेनाले ध्यानाकर्षण गराएको थियो ।

तर समीक्षा बैठकमा रक्षा मन्त्री पोखरेलले सेनाको कार्यसम्पादनप्रति असन्तुष्टि जाहेर गरेका थिए । खासगरी, काठमाडौं–तराई÷मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) राष्ट्रिय गौरवको आयोजना उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एक सार्वजनिक कार्यक्रममै नोकझोक चलेको हो । उपप्रधानमन्त्री पोखरेलले सेनाको कार्यसम्पादनमा प्रश्न उठाएपछि प्रधानसेनापति थापाले पनि मन्त्रालयको कार्यशैलीप्रति तिखो टिप्पणी गरेका थिए् ।

उपप्रधानमन्त्री पोखरेलपछि प्रधानसेनापति थापाले आफ्नो धारणा राखेका थिए । तर प्रधानसेनापति थापाले सेनाको कारणले भन्दा रक्षा मन्त्रालय र सरकारको अनिर्णय, ढिलासुस्तीले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको आसयमा रक्षा मन्त्री पोखरेलको प्रतिवाद गरेका थिए । २०७४ साल वैशाख २१ गते फास्ट ट्रयाक निर्माण निजम्मेवारी पाएको नेपाली सेनाले कन्सल्ट्यान्ट नियुक्तिमा २ वर्षसम्म भएको विलम्ब र खोकनामा देखिएको राजनीतिक समस्या काठमाडौं–तराई÷मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणले गतिलिन नसकेको मत प्रधानसेनापति थापाको रहेको थियो ।

‘फास्ट ट्याकको कन्सल्ट्यान्स नियुक्ति र खोकनाका स्थानीयबाट उत्पन्न समस्या सरकारले समाधान नगरेर सेनालाई अपजसको भारी बोकाइएको प्रधानसेनापति थापाले गुनासो गर्नु भएको थियो,’ सहभागी एकले भने । विभागीय मन्त्रीसँग प्रधानसेनापति थापाको सार्वजनिक कार्यक्रममै दोहोरी चलेको यो पहिलो घटना हो । यो घटनापछि नेपाली सेनाको नेतृत्व र रक्षा मन्त्रालय बीच सम्बन्धमा चिसो पसेको स्रोत बताउँछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh