Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जैमिनी नगरपालिकामा लाखौं भ्रष्टाचार : प्रशासकीय अधिकृत शर्मा र पूर्व सहायक ईन्जिनियर क्षेत्री बीच जुहारी

  • जैमिनी,असार २७ गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

जैमिनी नगरपालिका लाई भ्रष्टाचार र लुटतन्त्रको परिधी नाघेको आरोप लागेको छ । जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले आफ्नो पदको दुरुपयोग गरेर निकै नै अनियमितता गरेको आरोप छ, सोही नगरपालिकामा काम गर्ने पूर्व कर्मचारी खगेन क्षत्रीले उक्त लुटतन्त्रको भण्डाफोर गरेका हुन। उनी उक्त कार्यालयमा गत चैत्रसम्म सहायक इन्जिनियरको रुपमा कार्यरत थिए।

उनी त्यहा कार्यरय रहंदा नै उनले नगरपालिकामा व्यापक भ्रष्टाचार रहेको र त्यसलाइ आंफुले बाहिर ल्याउन खोज्दा आफूलाइ दबाब आइरहने उनको भनाइ थियो। बिशेषगरी नगरपालिकाले खरिद गरेको जेसिबिमा टि ओ आर भन्दा बहिर रहेर आफ्नो नजिकको कम्पनिबाट ५ लाख कमिशन बुझेर खरिद गरेको , डि पि आर नोटिस ननिकाली नगरका प्राबिधिकलाई जानकारी नै नदिइ फेक रिपोर्ट पास गरि ५० लाखको कामबाट १५ लाख लिएको, २ बर्षदेखी कार्यरत कर्मचारिद्वारा काम गर्न असहज भयो भनेर आफ्नै मानिस राखेर काम गरेको, एउटै योजना २ पटकसम्म फर फराक गरेको, खरिद प्रकृया समेत आंफुखुसी गर्दै व्यापक अनियमितता गरेको लगायतका विभिन्न बिषयमा व्यापक भ्रष्टाचार गरेको क्षत्रीको आरोप छ ।

उनले विशेष गरि प्रमुख प्रशासकीय अधिकृत शर्माले आर्थिक अपचलन गरि पैसा कमाउने मात्र धन्दामा लागेको समेत आरोप लगाएका छन। उनले यस बिषयमा पटक पटक ध्यानाकर्षण गराउंदा समेत बेवास्ता गरिएकोले यहि असार १६ गते अख्तियार आयोगमै उजुरी दिएको समेत बताए।

त्यस्तै सोहि नगरपालिकाका अर्का पुर्व कर्मचारी जस्ले आफ्नो नाम नबताउने शर्तमा प्रमुख प्रशासकीय अधिकृत पैसामा लिप्त भएको, व्यापक अनियमितता गरेको, हरेक कार्यमा घुस लिने खालको आचरण भएको खुलाशा गरे । यो नगरपालिकामा अलि बढी नै अनियमितता छ, म बस्दै गर्दा पनि केही आयोजनामा निरीक्षण नै नगरी आयोजना स्वीकृत गर्न दबाब हुन्थ्यो कि त कुर्ची नै छोड्नुपर्ने नत्र त्यस आयोजनामा सहि गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो, यहाँ यतिसम्म देखें कि कतै डोजर लगेर १ घन्टा चलाइएको छ भने त्यसैलाई ५ घन्टा चलाएको बनाएर पैसा खाने प्रबृत्ती समेत भएको देखें,कतै योजना बनाएर काम गरिएको छ भने निरिक्षण नै नगरिकन यसै सहि गर्ने गलत अभ्यास भएको छ । म आफुलाइ यश कार्यमा संलग्न हुने चाहना नहुंदा नहुंदै पनि अरु सबैले निर्णय गराएर ल्याइसकेपछी आफू लाई बाध्यकारी अबस्था हुन्थ्यो सहि नगरौ सबैले निर्णय गराएर ल्याएका छन गरौं यो सहि छैन, यस किसिमको ठूलो जालो नगरपालिकामा रहेको उनको भनाइ थियो। आफू त्यसैले पनि सहनै नसकेर जागिर नै छोडेको उनको भनाइ थियो । प्रशासकीय अधिकृतको मनको कुरा र उनको स्वार्थमा लिप्त नभै आंफु काम गरेकोले आफुलाइ जानाजान अप्ठ्यारोमा पारी छोड्नको लागि बाध्य पारिएको उनको भनाइ थियो। यस सम्वन्धमाा जैमिनी नगरपालिकाका प्रशासकीय अधिकृत शर्मालाइ जिज्ञासा राख्दा उनले यो सबै गलत र निराधार भएको र आंफुले पाउनुपर्ने पैसा नपाएकोले उहाले म माथी आक्रोश ब्यक्त गरेको हो । डर धम्की दिन त्यस किसिमको आरोप लगाइएको हो । म त्यसमा संलग्न छैन, उहांले मलाइ मात्र दोष लगाएका छन के त्यत्रो कार्य मैले मात्र गर्न सक्छु र ? कि त अरुलाइ नि तोकिएको हुनुपर्थ्यो तर उहांले मलाई मात्रै तोकिएकोले त्यती धेरै अनियमितता मैले मात्रै गर्न सम्भव नहुनाले मलाइ ब्यक्तिगत रुपमा फसाउन खोजिएको हो भन्ने जवाफ दिए।

त्यस्तै यसै बिषयमा सोही नगरपालिकाका मेयर इन्द्रराज शर्मासंग जिज्ञासा राख्दा उनको जबाफ यस्तो थियो निज खगेन क्षत्रीले प्रशासकीय अधिकृतसंग थप सुबिधा माग गरेकोले त्यो कानुनभन्दा बाहिरको सुबिधा भएकोले दिन नसक्ने भनेकोले यसरी आरोप लगाएको भन्ने बुझेको हुं मैले यद्दपि त्यसको छानबिनको लागि भनेर एउटा समिती गठन गरेका छौं त्यसले आबश्यक अनुसन्धान गर्दै छ, त्यसैको निर्णय कुरौं के हुन्छ त्यसपछि आबस्यकता अनुसार के गर्ने भन्ने निर्णय गर्नेछौं।

आरोप लगाउने ब्यक्ती खगेन क्षत्रीले यदि मैले लागेको आरोप सत्य साबित नभएमा म कानुनानुसारको सजाय समेत भोग्न तयार रहेको समेत जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh