Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बजेट अभावमा ३ लाख मुनिको कृषि कर्जामा अनुदान

  • बारा,असार २० गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

कृषि ज्ञान केन्द्र बाराले ९ हजार ३४८ जना किसानको ३ लाख मुनिको कर्जामा ब्याज अनुदान रकम भूक्तानी गर्ने भएको हो । बजेट अभावमा ३ लाख मुनिको कृषि कर्जामा मात्रै हाल बैंक तथा सहकारी मार्फत अनुदान रकम भूक्तानी गर्न लागेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । प्रदेश २ सरकारले लकडाउनबाट प्रभावित किसानलाई राहत दिने उदेश्यले ३ करोड १० लाख रकम बारामा पठाएको छ ।

सोही रकमबाट हाल ३० वटा बैंक तथा ४० वटा सहकारी मार्फत किसानहरुमा रकम भूक्तनी हुने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । राहत दिन बनेको राहत तथा अनुदान प्रवाह निर्देशिका २०७६ अनुसार पहिलो चरणमा अनुदान रकम भूक्तानी गर्न लागिएको हो । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरधामले गत चैत्रमा बैक, वित्तिय संस्था तथा सहकारीबाट लिएको कर्जाको ब्याजमा १२ प्रतिशत अनुदान दिने घोषण गरेको थियो । साथै भुमि ब्यवस्था, कृषि तथा सहकारी शैलेन्द्र साहले बजेट रकमान्तर गरेर भएपनी यसै बर्ष बाँकी रकम भूक्तानी गर्ने बताएका छन् । त्यसरी सम्भव नभए आगामी बर्ष सुरुबाटै भुक्तानी नियमित गरिन्छ । भुक्तानीमा बजेटको समस्या हुँदैन । मन्त्री साहले भन्नु भयो ।

आगामी बर्षको बजेटमा समेत यो विषय समेटिएकाले भुक्तानीमा समस्या नहुने उनको भनाई छ । अनपेक्षित रुपमा आवेदन परेका कारण तत्कालका लागि रकम अभाव हुने देखिएको उनको तर्क छ । कृषि क्षेत्रमा भएको कर्जा लगानीको अवस्थाको एकीन गर्न यो कार्यक्रमले सहयोग गरेको छ । आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम कार्यान्वयनमा मन्त्रालय लाग्ने मन्त्री साहले बताउनु भयो । कृषि ज्ञान केन्द्र बाराका अनुसार विभिन्न लघुवित्ति वित्तिय संस्थामा कर्जा भई ब्यक्तिगत रुपमा करिब ४ हजार ५ सय निवेदन दर्ता भएका छन् । ती निवेदन र ३ लाख रुपैंया माथीको कर्जामा आगामी आर्थीक बर्ष २०७७/०७८ मा अनुदान रकम वितरण गरिने छ ।

त्यसका लागि आवश्यक करिब ६ करोड रकम प्रदेश २ मन्त्रालयसँग बजेट माग भएको छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट रकम प्राप्त हुनासात वितरणको ब्यवस्था मिलाईने ज्ञान केन्द्र प्रमुख यादवले बताउनु भयो । मन्त्रालयले २०७७ जेठ ८ मा सुचना प्रकाशित गरी अनुदान मागका लागि वडाको सिफारिस, बैंक स्टेटमेन्ट सहित आवेदन दर्ता गर्न भनेको थियो । सुचना पश्चात कृषि ज्ञान केन्द्र बारामा अनुदान माग गर्दै १७ हजार दुई सय ८३ फाईल दर्ता भएका थिए ।

हाल भुक्तानी पाउनेमा बैंकका चार सय २७ र सहकारीका आठ हजार नौ सय २१ गरी जम्मा नौ हजार तीन सय ४८ रहेका छन् । बाँकीलाई आगामी बर्ष रकम वितरण गरिने कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवले जानकारी दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh