Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विपक्षी दलको नेता नचाहिए जनार्दन शर्मालाई दिन प्रचण्डलाई रघुजी पन्तको सुझाब

विपक्षी दलको नेता नचाहिए जनार्दन शर्मालाई दिन प्रचण्डलाई रघुजी पन्तको सुझाब

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद रघुजी पन्तले सय दिन नपुग्दै सरकारको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्ष दलको नेता दाहालले सरकारको आलोचना गर्नुभएको थियो । तर सय दिन नपुग्दै संसदबाट सरकारको आलोचना गर्ने काम संसदीय प्रणालीमा नहुने जिकिर गर्दै अध्यक्ष दाहालको अभिव्यक्तिप्रति सांसद पन्तले आपत्ति जनाउनु भयो । उहाँले दाहालको प्रतिपक्ष दलको नेता पद पनि सत्तारुढ दलले लैजाओस् भनि दिएको अभिव्यक्तिको पनि प्रतिवाद गर्नुभयो । दुई ठूला दलले सरकार बनाएपछि तेस्रो ठूलो दलले सो पद पाउने संवैधानिक व्यवस्था रहेकाले दाहालले त्यसो भन्न नमिल्ने उहाँको तर्क थियो । सांसद पन्तले संविधान पढ्न र संविधानले गरेको व्यवस्था अनुसार प्रतिपक्ष दलको नेताको पद स्वीकार गर्न आग्रह गर्दै लिन नचाहे पार्टीका उपमहासचिव जनार्दन शर्मालाई दलको नेता बनाइ पद दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक र संसदीय व्यवस्था भएका मुलुकहरुमा संसदीय प्रणाली रहेका मुलुकहरुमा सामान्यतया प्रमुख प्रतिपक्ष दलको नेताले संसदमा उभिएर सय दिन नपुगीकन सरकारको हत्तपत्त आलोचना गर्दैन । यो संसदीय प्रणालीको स्थापित मान्यता हो । संसदीय प्रणालीलाई स्वीकार्ने हो भने, लोकतान्त्रिक प्रणालीलाई स्वीकार्ने हो भने, हाम्रो संविधानलाई स्वीकार्ने हो भने त्यो यो नेपालको संसदभित्र पनि चलि आएको प्रथा हो । यो संविधानमा लेखिराख्ने कुरा होइन । नियमावलीमा लेखिराख्ने कुरा होइन । तर प्राक्टिसले स्थापित गरेको यो नजिर हो । आज दु:खका साथ भन्नु पर्छ–उहाँले यो नजिर तोडनु भएको छ । उहाँले त्यतिमात्रै भन्नु भएन । लाञ्छित गरेर के सम्म भन्नु भयो भने–सबै तपाईहरुलाई चाहिएको छ भने यो प्रमुख प्रतिपक्षको पद पनि लैजानुस भनेर । संविधान त पढ्नुस् नेता ज्यु । प्रमुख प्रतिपक्षको पद तपाईले दिएर, तपाईले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन । त्यो एउटा संवैधानिक पद हो । त्यो तपाईलाई पनि दिएको होइन । तपाईको दललाई दिएको हो । दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा स्वत: भएको हुनाले त्यो पार्टीलाई दिइएको हो । त्यो दललाई दिएको हो । मन लाग्दैन भने तपाईकै छेउमा जनार्दनजी बस्नुभएको छ । दिनुस् न उहाँलाई । चाहिएन हामीलाई । किनभने हामीले लिनहुने पद पनि होइन ।’

‘आफ्नै दलका कुनै नेतालाई दिनुस् । यति ज्ञान त हुनुपर्‍यो नि । प्रमख प्रतिपक्ष दलको नेता हुने, अनि यो पद पनि लैजाऊ भनेर भन्ने । किन प्रधानमन्त्री पद गएको यति औडाहा र छटपटी किन यति छिट्टै देखाउनु परेको ?चाहिदैन सत्ता भन्नुहुन्छ । हिजो ३ चोटी घरीयता, घरीउता, जता सत्ता, त्यतै प्रचण्ड भनेर यो संसद भित्र स्थापित गर्ने मान्छे को हो?तपाई स्वयम होइन ?तपाईको कारणले मुलुकमा अस्थिरता उत्पन्न भएको थियो । तपाईको कारणले राजनीतिज्ञहरुले आफ्नो विश्वसनीयता गुमाएका थिए ।

बाहिर भन्न थालेका थिए–नक्कले र नक्कली लुगा फेरे भन्दा छिटो प्रचण्डले दल फेर्दछन् । समिकरण फेर्दछन भनेर । कसले गर्दा यो परिस्थिति उत्पन्न भयो ? के कारणले उत्पन्न भयो ? त्यसैले फर्केर हेर्नुस् आज ठूला दल मिले । मलाई सत्ता चाहिँदैन भनेर सत्ता फकाउनुको के अर्थ छ र । अब त कोही आउँदै आउँदैन । अनि यस्तो अवस्थामा भन्नुहुन्छ–मलाई सत्ता चाहिँदैन । त्यसैले यसरी अभिव्यक्ति दिने बेला यो होइन ।’

सांसद पन्तले अध्यक्ष दाहाल सत्ता जता गयो, त्यतै जाने गरेकाले मुलुकमा राजनीतिक अस्थिरता आएको पनि बताउनु भयो । उहाँले सत्तामा नरहेको छटपटी संसदमा अभिव्यक्त गर्ने काम पनि अध्यक्ष दाहालले गर्न नमिल्ने बताउनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh