Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सवैला घटनाको निष्पक्ष छानविन गर्न नाराजुलुससहित पिडित परिवारको तर्फबाट सरोकारवालालाई ज्ञपान

धनुषा,जेठ ३० गते शुक्रबार ।

सवैला नपा–१२ रघुनाथपुर बस्ने २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालय सवैलाको हिरासत कक्षकै शौचालयमा झुन्डिएको अवस्थामाा फेला परेको शंकास्पद घटनाबारे निष्पक्ष छानविनको मांग गर्दै जनकपुरधाममा पिडित परिवार र नेपाल राष्ट्रिय मुसहर संघले प्रर्दशन गर्दै विभिन्न सरोकारवाला निकायमा जेठ २९ गते ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल राष्ट्रिय मुसहर संघले प्लेकार्डसहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा, मुख्य न्यायधिवक्ताको कार्यालय प्रदेश २, मुख्यमन्त्रिको कार्यालय प्रदेश २ र राष्ट्रिय मानव अधिकार प्रदेश २ को कार्यालयमा पुगेर पिडित परिवार र मुसहर संघका राष्ट्रिय उपाध्यक्ष ले ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कारवाहीको माँग गरेका छन् ।

ज्ञापन पत्र बुझाउनु पूर्व सयौ मुसहरका अभियानी तथा स्थानियबासिन्दाहरुले प्रहरी दमन बन्द गर, प्रहरी हिरासतमा मृत्यु भएका घटनाको निष्पक्ष छानविन गर, मानवअधिकारकर्मीहरुले घटनामा पहल गरोस, दलितमाथि हत्या हिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकी नै असुरक्षित, हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारा लेखिएको प्लेकार्डसहित नारावाजी गरेका थिए ।

पिडित परिवारले दिएको ज्ञापन पत्रमा आमालाई प्रहरी चौकीमा गुपचुप ल्याउनु, जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लिनु आदिले आत्महत्या कुनै पनि हालतमा नरहेको र षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आशंका ज्ञापनपत्रमा उल्लेख छ ।

प्रहरी हिरासतमा मृत्यु हुनु दुःखद कुरा हो’ मुख्यन्यायधिवक्ता दीपेन्द्र झाले ज्ञापन पत्र बुझ्दै भने, ‘प्रहरी हिरासतमा गएपछि सुरक्षाको जिम्मा प्रहरीलाई हुन्छ । तर प्रहरी हिरासतमै मृत्यु हुनु दुःखद र रहस्यमय छ । छानबिनका लागि हामीले प्रदेश प्रहरी प्रमुखलाई पत्र काटि सकेका छौं ।’ क्षतिपूर्तिका लागि प्रदेश सरकारमा पनि सिफारिस गरेको र ‘घटनाको छानबिन सत्यतथ्य किसिमले हुन्छ भन्ने आफु विश्वस्त रहेको बताउनुभयो ।

मृतक शम्भु सदाकी सासु तेतरी देवी सदा

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का निर्देशक विर बहादुर बुढा मगरले प्रहरी हिरासतमा शंकास्पद रुपमा शौचालयमा झुन्डिएको अवस्थामा मृत्यु हुनु दुःखद घटनाप्रति दुख प्रकट गर्नुभयो । मानवअधिकार आयोगले घटनाबारे थाहा पाउने वितिकै धनुषाका प्रहरी प्रमुखसंग घटनाबारे सोधपुछ गरेको र घटनास्थल पुगेर घटनाबारे आयोगले आफनो तरिकाले समेत छानविन गर्ने प्रतिवद्र्धता जनाउँदै पिडित परिवारलाई क्षतिपूर्तिलगायतको परिपुरणको लागि पहल गर्ने बताउनुभयो ।

यता मुसहर संघले दोषीमाथि छानबिनको माँग गर्दै क्षतिपूर्तिको पनि माँग गरेको छ । प्रहरी निरीक्षक चन्द्रभूषण यादवलाई यथाशीघ्र निलम्बन गरी निष्पक्ष छानबिन हुनुपर्ने र प्रहरी दमनमा घाइते भएकाहरुको निःशुल्क उपचार सहित मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको मांग छ ।
ज्ञापन पत्र बुझाउन आएका मृतक शम्भु सादाकी आमा सियाली देवी सादाले आफनो छोराको हत्या गरि झुन्डाइ दिएको दावि गर्नुभएको छ ।

मृतक शम्भु सदाकी आमा सियाली देवी सदा

जेठ २७ गते राति आफुलाई गाउँकै टयाक्टर साहु संजय साह र २ जना प्रहरीले राति २ बजे आफुलाई छोराले भेटन बोलाएको भन्दै घरबाट ठगेर प्रहरी चौकी लगेर जवरजस्ती मुचुल्कामा औठाछाप लगाउन चाहेको बताउनुभयो ।

छोराको मृत्युको खवर पाएर बेहोस भएकी आमा सियाली देवीलाई प्रहरीहरुले नै दुवै पाखुरामा इन्जेक्सन समेत लगाएर बेहोस बनाएको मृतकका शम्भु सदाकी सासु तेतरी देवीले बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh