Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकार ढाल्ने तयारीमा एमाले, सत्तारुढ गठबन्धनमा हलचल ल्याउने चेतावनी

सरकार ढाल्ने तयारीमा एमाले, सत्तारुढ गठबन्धनमा हलचल ल्याउने चेतावनी

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।वर्तमान सरकारको जतिसक्दो चाँडो बहिर्गमन आवश्यक रहेको उनको भनाइ छ । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढाल्न आफूहरुले विभिन्न राजनीतिक दलहरुबीच खुल्ला बहस सुरु गरिसकेको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले नै एमालेलाई समर्थन गर्ने बताए ।

‘यो सरकारको जतिसक्दो छिटो बहिर्गमन देशका लागि अनिवार्य छ । अहिले अंकगणितको हिसाबले हामीले सरकार निर्माण गर्नसक्ने अवस्था छैन । देश बवार्द भइरहेको छ, यस्तो स्थिति हामीले हेरेर बस्नसक्ने अवस्था पनि छैन । हामी संसद्भित्र सुशासनको सवाल, समृद्धिका मुद्दाहरु र राष्ट्रिय स्वाधिनताका विषयहरुमा आम नेपाली जनताका जनसरोकारका मुद्दाहरुलाई पनि संसद्मा सघन ढंगले ठूलो आवाजको साथ हामी उठाउँछौं । साथसाथै यो सरकारबाट देशको निकास छैन ।’ उनले भने, ‘यो देशलाई आजको परिस्थितिबाट माथि लानसक्ने अवस्था रहेन । जिम्मेवार राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर यो सरकारको विकल्प दिनुपर्छ, नयाँ सरकार दिनुपर्छ भन्ने विषयमा हामी खुल्ला वहस सुरु गर्छौं । यदि अब पनि यो देशमा अर्को सरकार दिन सकिएन भने देश थप वर्बादीतिर जाने अवस्था छ भनेर अन्य पार्टीहरुले पनि भनिरहेको अवस्था छ ।’

वर्तमान सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका दलहरु पनि असन्तुष्ट रहेको आफूहरुले पाएको बताउँदै उनले उनीहरु पनि एमालेले बनाउने नयाँ गठबन्धनमा आउने संकेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मात्रै अर्को सरकार दिन नसकिने भएकाले आफूहरुले खुल्ला बहस सुरु गरेको उनले बताए । अब माओवादी–कांग्रेसबीचको गठबन्धनमा विचलन ल्याउने काममा आफूहरु लाग्ने उनको भनाइ छ ।

लोकप्रिय मतको हिसाबले एमाले देशको सबैभन्दा ठूला पार्टी भएको स्मरण गराउँदै उनले प्रचण्डले अवसर पाएर पनि काम गर्न नसकेको बताए । प्रचण्डले ‘विगतमा मैले अवसर पाएर पनि जे गर्नुपथ्र्यो, गर्न सकिँन । त्यसबाट मैले शिक्षा लिएको छु, अनुभव लिएको छु । यस पटक देश र जनताका लागि राम्रो गरेर देखाउँछु । मेरो अन्तिम अवसर हो, सदुपयोग गर्छु’ भनेर एमालेलाई विश्वासमा लिएर प्रधानमन्त्री बने पनि त्यसो गर्न नसकेको बताए ।

अहिले देशमा भ्रष्टाचारमा व्याप्त रहेको र अर्थतन्त्र धरासायी स्थितिमा पुगेको उनको भनाइ छ । वर्तमान सरकारकै पालामा जनतामा निराशा बढेको उनले बताए । उनले वर्तमान सरकारको पालमाजस्तो निराशा इतिहासमा जनतामा कहिल्यै नरहेको दाबी गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh