Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बच्चा चोरी गर्दागर्दै भारतीय पक्राउ

बच्चा चोरी गर्दागर्दै भारतीय पक्राउ

झापा । सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका अपराधिक घटना घट्नेक्रम बढ्दो छ । तराई–मधेशका क्षेत्रमा भारतीय किलर ल्याएर मानिसको ज्यान लिने घटना घटिरहेका बेला झापामा बच्चाहरु चोरी हुने गरेको भन्दै त्रासदी फैलिरहेकाबेला एक भारतीय नागरिक बालक चोर्दा चोर्दै पक्राउ परेका छन् । दिनदहाडै अभिभावक नभएको मौका छोपेर स–साना बच्चा चोर्ने प्रयास भएपछि स्थानीयहरु त्रसित बनेका छन्

झापाको हल्दिवारी गाउँपालिकामा बच्चा चोर्दाचोर्दै एक भारतीय युवक पक्राउ परेका छन् । हल्दिवारी गाउँपालिका ४ मा बच्चा चोरेको आरोपमा अन्दाजी २५ वर्षीय भारतीय युवक पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजेको समयमा बुद्ध उराव नाम गरेका भारतीय नागरिकले स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाका छोरालाई कोक्रोबाटै उठाउन थालेका थिए । आफ्नो सानो छोरालाई चोरेर लैजान आँटेको देखेपछि ती भारतीय युवालाई परिवारले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

आमाको पहिरन लगाएर १० महिनाका छोरालाई कोक्रोबाटै उठाएर लैजान लागेको देखेपछि शिशुका बाबुले बच्चा बचाउन सफल भएका हुन् ।घरबाटै बालबच्चाहरु चोरी हुन थालेपछि स्थानीय त्रसित भएका छन् । चोरी गर्दा गर्दै फेला परेकाले शिशुलाई चोरबाट जोगाउन सफल भए पनि यस्ता घटनाहरु अन्यत्र पनि हुन सक्ने भन्दै त्रासदी छाएको छ । आफ्नो गाँउमा नै यस्तो गतिविधि भएपछि अब सुरक्षामा थप सजकता अपनाउनुपर्ने स्थानीयको भनाई छ ।

भारतको इस्लामपुर घर भएका भारतीय युवक बुद्ध उराव केहि बर्ष अघिदेखि झापाकै विर्तामोड १० मा बस्दै आएका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको आशङ्का प्रहरीको छ । उराउलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजाल बताउँछन् ।

दिनदहाडै अभिभावक नभएको मौका छोपेर स–साना बच्चाहरु चोर्ने ठुलै गिरोह सक्रिय रहेको हुन सक्ने भएकाले स्थानीयवासीमा सन्त्रास फैलिएको छ । सबै अभिभावक आफ्नो सन्तानको रेखदेखमा सचेतता अपनाउन जरुरुी छ । प्रहरी प्रशासनले पनि यस्ता गतिबिधि हुन नदिन शंकास्पद् व्यक्तिहरुलाई निगरानी राख्दै सुरक्षामा थप सक्रियता बढाएको जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh