Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रिगलको फैसलासँगै बिना पौडेलले पनि न्याय पाउलिन् ?

रिगलको फैसलासँगै बिना पौडेलले पनि न्याय पाउलिन् ?

काठमाडौं। सरकारको सिफारिसमा रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएको निर्णय उल्ट्याइदिएपछि अरू निर्णयमा समेत प्रश्न उठेको छ।

नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद फैसला सुनाइएका रिगल भनिने योगनाथ ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा कैद मिनाहा गरिदिएका थिए।

तर, ‘रिगल’ जघन्य अपराधमा संलग्न भएकाहरू जसले उन्मुक्ति पाएका थिए, उनीहरूको निर्णयमा समेत प्रश्न उठेको हो।

राजनीतिक दबाब र प्रभावमा परेर तीन वर्षअघि छुटेका नेपाल तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा दोषीहरूबारे समेत प्रश्न उठेको छ।

उनको हत्यामा दोषी ठहर ठहरिएका फणीन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीले पनि २०७७ मा प्रजातन्त्र दिवसको अवसरमा कारवास छुट पाएका थिए।

उनीहरूले २०६८ पुसमा चितवन जिल्ला कारागारभित्रै तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या गरेका थिए । यी तीनै जनालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कैद मिनाहा सिफारिस गरेको थियो।

तर सरकारको सिफारिसमा राष्ट्रपतिले अधिकारको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका अपराधमा दोषी ठहर भएकालाईसमेत कैद सजाय मुक्त गरिदिएको भन्दै तत्कालीन समयमा विरोध भएको थियो।

आफ्ना श्रीमानका हत्यारालाई आममाफी दिइएको भन्दै पौडेलकी श्रीमती विना पौडेलले आपत्ति जनाएकी थिइन् । उनले आफ्ना कार्यकर्ता भएकै कारण उनीहरूलाई आममाफी दिएको गुनासो गरेकी थिइन्।

अहिले योगराज ढकाललाई दिइएको कैद मिनाहा उल्टिएपछि चितवनका शिव पौडेलकी श्रीमती विना पौडेलले पनि न्याय पाउने आशा राखेकी छिन्।

उनी भन्छिन्, ‘‘दोषीलाई सजाय मुक्त गरिएपछि न्यायप्रति विश्वास टुटेको थियो। अहिले उस्तै मुद्दामा रिगल जेल परेपछि अपराध गर्नेले दण्ड पाउँछ भन्ने विश्वास पलाएको छ। मैले पनि न्याय पाउँछु भन्ने लागेको छ।’’

पछिल्लो पाँच वर्षमा योगराज ढकाल ‘रिगल’ जस्तै ६ हजार ७ सय ४६ जघन्य अपराधमा संलग्न भएकाहरूले उन्मुक्ति पाएका छन्।

२०७६ यता राजनीतिक दबाब र प्रभावमा परेर १ सय ३५ आममाफीसहित ६ हजार ७ सय ४६ जनाले कैद मिनाहा पाएका छन्। जुनसुकै अपराध संलग्न भएकालाई सरकारले आममाफीसहितको कैद मिनाहा गरिरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh